गजल - १

२०१२ बाई बाई २०१३ हाइ हाइ

हर्ष उमङ्ग बोकी आयौ सुख शान्ती दिन्छु भन्थौ
पिर ब्यथा निर्मुल पारी दु:ख कष्ठ लिन्छु भन्थौ ।।

नलिनु चिन्ता कुनै पनि साता गते महिना बार  
जोश जाँगर लगाइ बढ मेरो दिन गिन्छु भन्थौ ।।

२०११ ले दिएन्न साथ म दिन्छु भन्दै कुर्लियौ

कबिता

***जिवनको गोरेटो  ***
चस्स घोच्यो मुटु दुख्यो यैया भनिन ,
तिमी र म एकै हो फरक गनिन ।
मलाई घोच्ने काडाले तिम्लाई पनि दु:ख होला ,
मलाई भुक्ने कुकुरले तिम्लाई पनि भुक्छ होला ।

रन्थनीयको जिबन

बिदेशीने तरखरमा थिय म । बिदेशमै बस्ने सँग नाता गासे पछी एक्लई स्वदेश बस्ने कुरो पनि त भएन । कर्मैमा त्यस्तो जुर्यो पछी कस्को के लाग्छ र ? केही बर्ष पहिले नै हो मैले र उस्ले बाचा कसम खाएको लामा गुरुहरुको रोहबरमा उस्कै घरमा । २००९ मा यसरी एक हुने कसम पछी हामी एक आपसमा छुटियौ  । उ आफ्नै कर्म थालो फर्कीई म भने एही स्वदेशमै आफ्नै काममा ब्यस्त हुन थाले ।

Foto


जन्मदिन

यस धर्तिमा आएको पनि बर्ष दिन भएछ आज
थाहा पत्तो केही नपाई आधा जुनी गएछ आज ।।

ब्यस्ततामा हराएछु जिन्दगीको भुमरिमा
फेसबुक हेर्दा पो थाहा पाए जन्मदिन रहेछ आज ।। 


मङ्शिर १८

@एक पल -

हो, उ तस्बिर हो । मैले यही रुपमा लिएको छु । एउटा निस्चित आकारको फ्रेम भित्र छे, न स्पर्श गर्न सकिन्छ, न कुनै भौतिक कृयाकलाप । उ सँग मात्र मनका भावनाहरु साट्न सकिन्छ । मायाका शब्दहरुले श्रीङ्गारन सकिन्छ । निस्चित हुन्छ उस्को समय , उस्को समयमा चल्नु मेरो बाध्यता हो । कारण उ समयसँग बिन्त गर्न सक्दैन । बिहानको नित्य कर्म देखी साँझको आराम गर्ने बेला सम्म घडीको टिक.. टिक... को इसार
ामा चल्नु पर्छ ।
मान्छेको भाग्य आमाको गर्भमै हुँदा भाविले लेखेको हुन्छ रे ! जीवनमा पाउने सुख दु:ख, उतार चढाव, खै के के हो ? शायद होला पनि । नैत किन दु:ख पाउनु मान्छे ले ? सुख र दु:ख, छि छि दुर दुर, लोभ र मोह, घमण्ड, माया, मोह । हो यही पेरीफेरिमा घुमेको छ मनब जिबन । कतै बाट सन्चालन भए जस्तो । बिचरा म । तिमी पनि तस्बिर, म पनि तस्बिर । तिम्रो तस्बिर म, मेरो तिमी । कहिले सम्मको मिती तोकिएको रहेछ हेर्न पाए मन त सन्चो हुनी थियो ।

तिमी नदेख्दा

जल्छ मुटु पल पल तिमी नदेख्दा
समिपैमा आउन तिम्रो चाडो नलेख्दा ।।

धाँए धेरै बाटाहरु गरे धेरै प्रार्थाना
दिन साथ सकिन दशा यो नछेक्दा ।।

यूरोपभरिको घडी घुम्दा २५ घण्टाको दिन र रात

साभार - नेपाल प्लस

 २४ घन्टाको हुनु पर्ने हो दिन र रात । तर आज यूरोपभरि २५ घण्टाको हुन्छ । हातैमा भएको घडीमा एक घण्टा थपिन्छ  । हेर्दै गरेको कम्प्युटरले एक घण्टा बढि समय निकाल्छ आज । अरु देशमा के हुन्छ कुन्नी, आज यूरोपेली परिषदमा पर्ने चाहिँ सबै देशमा २५ घण्टाको दिन र रात हुन्छ । अर्थात आज विहान ३ बज्नुपर्नेमा २ बज्छ । अर्थात आज विहान दुई पटक २ बज्छ ।  २ बजेर ६९ ५९ मिनेट सकिनासाथ ३ बजेको देखाउनुपर्नेमा घडीमा कम्प्युटरले फेरी २ बजेको देखाउँछ । घडीको भने सुई घुमाएर फेरी २ मै लगिन्छ ।

इच्छा..........

सोचेको पुग्दै जाने भए के के पो हुन्थ्यो होला
चन्द्रमा त चुमीसके अरु के के चुम्थ्यो होला 

एउटा पायो अर्को पनि पाउनु पर्ने मानब स्वभाव
इच्छा हुन्छ सफलताको असफलको बाटो थुन्थ्यो होला 

मङ्सिर १८ 

सोंचे भन्दा भिन्दै जिन्दगी प्रवासमा

- दिनेश बाला श्रेष्ठ, रोम इटली

नेपालीहरुको बिदेश जाने र पैसा कमाउने सपना बोक्दै बिदेशिनेहरुको संख्या दिन दुइगुना रात चौगुना भने झै हिसाबमा बढिरहेको छ। यस्तै देशहरु मध्य यूरोप अन्तर्गत पार्ने इटली पनि एउटा सपनाको नयाँ देश बनेको र यहाँ आउने नेपालीहरुको संख्यामा निकै बृदि हुन थालेको छ। बिभिन्न उद्देश्य लिएर इटली आउनेको संख्या २००७ देखि बढदै आएको हो। हुन त इटली आउने अबसर पाएर यहाँ आउने संख्यामा जति जति बृदि हुँदै गएको छ, त्यति त्यति नेपाली पनमा ह्रास आएको देखिन थालेको छ। २००७ अगाडि कोही नयाँ नेपाली अनुहार देखिएमा निक्कै खुशी लाग्ने र हर्सित भई एक अर्काको समस्या सुझाब आदन प्रदान गरिन्थियो। अहिले यस्तो छैन।

संघर्ष र प्राप्ती

एउटा बालक रुन्छ, पिर्छ अनी लडी बुडी खेल्छ
मिठाइको स्वाद लिन, 
बिना संघर्ष त के नै पाईन्छ र ?
धेरै प्राप्ती गर्नु छ

1

जीवनमा संघर्ष गर्नु त छदै छ
आखिर एकदिन मर्नु त छदै छ ।।

आजको दिनलाई बिदाइ गरी
भोलिको सुनौलो बिहानिको प्रतिक्षामा

शुभ रात्री । सपनीमा भेटौँला ।

फुर्सद

बाटभरी बग्रेन्ती गाडिहरु
गगन चुम्बी भवन
ठेलम ठेल मान्छे
चल्तीको ब्यापार
एकले अर्को सँग गर्दै छ
थाप्लामा नम्लो लगाई आँफै भन्दा गर्हौ भारी बोक्ने भरिया

लेक योन्जनले जे भोगे, जे देखे आफ्नै शब्दमा ।


दुबइ सरकरको Dubai Ports World( HR DIRECTOR)बाट लामो समय सेवा गरे बापत उपहार सहीत सम्मानित प्रमाणपत्र स्वीकार्दै।
यो कुनै महाभारत र रामायनको कथा होइन, रामले १२ बर्ष बनबास बसेको कथा पनि होइन, यो एक जना नेपाली कान्छाको अरबमा अरबौ कमाउछु भनेर हिंडेको २० बर्ष अरबबासको (अहिले पाएको चर्चित नाम डोरी लाहुरे)वास्तविक जीवन यात्रा हो।
अहम अहम .....
आज 20 बर्ष पुगेर 21 बर्ष लागेछ, प्रथम पटक 1992 Nov.02 तारिक
राती PIA को जहाजमा कराँची हुँदै दुबइ ओर्लेको थियो। ति दुई

समयले नै वाक्क दिक्क बनाइ दिन्छ

बिदेश जाने चक्करमा घुमीरहेको छु म यती खेर । अस्ती ताका सम्म जाने  भनेर सबै कागज बनाएर एम्बेसीमा पनि दिएको हुँ । तर दशा  आईलागेको । बनाएको कागज पत्र त सबै बिग्रेछ । त्यसपछी पर्‍यो फसाद । फेरी बनाउ पर्ने झनझट । पहिलो प्रयासमा काम नभएपछी जस्तो लफडा केही नहुने रहेछ । पहिले बिग्रेकोलाई सच्याउनु पर्ने अनी फेरी एम्बेसिमा गयेर कागज पत्र पेश गर्नु पर्ने । बिग्रेको सच्याउनु कहाँ सहजै हुनु र फेरी ।
अहिले तेही असहजताको समय बेतित गरीरहेको छु । कहाँ के मिल्दैन कहाँ के ? एउटा मिल्यो अर्को मिल्दैन । ओरालो लगेको मिर्गलाई बाच्छाले पनि खेद्छ भने झै सामान्य अफिसको पिउनलाई पनि ज्यु ज्यु गर्नु पर्ने । बिग्र्यो पछी के लाग्छ र । गा बि स को सचीव त्यस्तै , जि बि स को कर्मचारी त्यस्तै ......

धुमधाम सँग सकियो वाइबा राजाको सम्झनामा खेलिने किर्पा


गाउका परम्परा सँरक्षक लम्भु ( गाउले प्रमुख )
धादिङ जिल्ला को सेम्जोङ गा बि स को गैरा गाउमा बर्सेनी किर्पा खेलिने गर्दछ । वाइबा राजाको सम्झनालाई जिवित राख्नको लागि एस परमपरालाई निरन्तरता दीइयको हो । सेमजोङमा रहेको वाइवा राजाको डापजोङ दरबारको इतिहास किताब र इतिहासको पानामा भेटिदैन तर यस वाइवा राजा र डापजोङ दरबारले बेग्लै किसिमको इतिहास बोकेको छ । यस डापजोङ दरबारको निर्माण वि।सं। ४००-५०० तिर राजा तागुर र रानी सिलिङ्मोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ । तात्कालिन वाइवा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषी नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठ्ठा भ्याकुर खोज्ने र आफ्नो राजालाई शिकार गर्न वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरिपरी ल्याइदिने गर्थे । राजाले जनावरलाई आफ्नो धनुवाणले मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गथर््ो । राजा धनुवाणमा निकै निपुण थिए । यिनै वाइबा राजाका छोरा नातीहरु अझै पनि एस ठाउँमा छन । त्यसैले बाजे र बज्यै सम्झनामा एस खेल खेलिने गरिन्छ । थप फोटोहरु

जिम्मेवारी, सम्झना र झल्को

सुनसान रात
झ्याउकिरि र भ्यागुत्ताको बिरक्तीलो रटाई
झ्याल बाट अैरहेछ
एत्रतत्र छरीएका किताबहरु
असरल्ल मिल्काइयका कपडाहरु
केही को वास्ता नगरि

ब्यथा आ-आफ्नै

देशका ठुला र प्रतिस्ठित भनाउदा संचार ग्रहमा काम गर्ने पत्रकारहरुले त समयमा उचित पारीश्रमिक पाउदैनन भन्ने खबर बेला बखत आईरहेका छन । पत्रकार महासघले पारिश्रमिक निर्धारण समिती पनि नबनाएको होइन , तर प्रभावकारी हुन सकिरहेको छैन । समयमा पत्रकारले पारिश्रमिक नपाउनु , श्रमशोषन हुनु नेपाली संचार ग्रहमा खसै नौलो होइन ।

भावना प्रस्तुती कार्यक्रम

त्रिबेणी साहित्यीक मन्चको आयोजनामा भानु पार्क, भानु चोक , धादिङमा  भएको भावना प्रस्तुती कार्यक्रममा उपस्थीत साथीहरु ।
सबैले आ-आफ्ना कोसेली वाचन गरेर सुनाए । त्यही गोलोमा म पनि थिए । त मेरो पनि पालो आयो अनी लजाउदै एसरी प्रस्तुत भये -


अचम्म छ संसार यहाँ, अनेक चाल चलेको देख्छु
किन हुन्छ यहाँ एस्तो ? एक्ले अर्कोलाई छलेको देख्छु ।।

विश्व दृष्टि दिवस 2069

  आज विश्व दृष्टि दिवस पनि विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अक्टोबरको दोस्रो साताको बिहीबार यो दिवस मनाउने गरिन्छ । दिवसकै अवसर पारेर धादिङदेशी मा आज बिहान प्रभातफेरी गरिएको छ । धादिङ समुदायिक आँखा केन्द्र बाट सुरु भएको र्‍यालीले बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । सन् २००४ बाट यो दिवस मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३१ करोड ४० लाख मानिसको दृष्टि क्षमता कमजोर पाइएको छ । जसमध्य चार करोड ५० लाख मानिस पूर्णरूपमा दृष्टिविहीन छन् । हाल नेपालम करिब दुई लाख ७० हजारभन्दा बढी मानिस अन्धोपन र एक लाख बढी दृष्टिविहीन रहेको तथ्यांक छ । तीमध्ये सबैभन्दा बढी आँखाको रोगमा मोतिबिन्दु देखापर्ने गरेको छ ।

म्हेन्दोमाया कन्सर्ट 2069


कार्यक्रमको सभापती - महिन्दो वाइबा , प्रमुख अतिथी - बहादुर सिङ लामा
पछाडि तामाङ पत्रकार - मन्छिरिङ्ग तामाङ
लप्सङकर्पो समुदाइक मन्च ( LCF ) धादिङ को आयोजनामा काठमण्डौको बालाजु स्थीत दिप ज्योती मा बि को खेल मैदानमा म्हेन्दोमाया कन्सर्ट आयोजन गरियो । फितलो ब्यवस्थापन रहेको कन्सर्ट ११ बजे सुरु हुने भनिए पनि करिब २:१५ मा मात्र सुरु भयो । एक त प्रचार प्रसार नपुग्नु , अर्को आयोजकहरु बिच एक अपसमा तालमेल नमिल्नु कम्जोरी दिखियो । ५ बजे सकिने भनीएको भएपनी ६:३० बजे सम्म उपस्थित दर्सकहरु नच्नमा ब्यस्त थिय

जती सपना देख्नु सजिलो छ त्यतिनै गाह्रो छ त्यो देशमा पुग्नु


त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ, दैनिक हजारौको सङ्ख्यामा मनिसहरु आवाज जावत गर्छन् ।  रोजगारिको लागि दैनिक हजारौ नेपाली बिदेसिन्छन । रोजगारिकै सिल्सिलामा आज मेरो एउटा साथी इटली उड्नु थियो । त्यसैले म पनि पुगे त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ  । प्राया साथीहरु कतार , दुबइ जस्ता अरब मुलुकमा गयता पनि यसपली रोजगारिकै लागि यूरोपियन देश इटली जाने साथीलाई बिदाइको हात हल्लाउन गएको थिय । जो जहाँ गयता पनि श्रम गर्न बिदेशीएका हुन नेपालीहरु । घर, परिवार, समाज, देश छोडेका छन । मन फुरुङ हुने कुरै भएन । बेचैन मन लिएर, सुनौलो भबिस्य को कल्पना गर्दै, परिवारलाई सुख, सुबिधा अनी केही धन जोड्ने द्रीढ सङ्कल्प गरी उड्छन नेपालीहरु ।

पर्यटकिय गन्तब्य – सेमजोङ गाँउ ( फोटो फिचर )



      पैदल यात्राको लागी उपयुक्त गाउँ हो – सेमजोङ गाउँ । उच्च पहाडको यो गाउँ ऐतिहासिक महत्व, उच्च पहाडी जनजीवन, मौलिक संस्कृति र प्रकृतिक दृष्टिले सम्पन्न छ । पूर्व तिर नुवाकोट जिल्लाको सामरी गाविस, पश्चिम र दक्षिण तिर कटुञ्जे गाविस र उत्तरी क्षेत्र अर्थात सेमजोङको पछाडी नुवाकोट जिल्लाको बर्सुन्चेत गाविस पर्दछ । सेमजोङ गाउँ समुन्द्री सतहदेखी १२०० देखी १८०० मिटरको उचाईमा पर्दछ । सेमजोङ गाउँ ऐतिहासिक र पर्यटकिय दृष्टिले उपयुक्त छ । यो क्षेत्र प्रकृतिक सुन्दरता, स्रोत साधन र जडिबुटि उत्पादनको लागी उपयुक्त रहेको छ ।
डाँडापाखामा गाई–भैसी चराउने गोठालाहरु अनि वनपाखामा घन्कने तामाङ सेलो भाका र म्हेन्दोमाया झनै रमाईलो छ । यहाँको मौलिक पहिचान र आफ्नै संस्कृतिका छुट्टा छुट्टै विशिष्टताले आकर्षित गर्दछ ।
             विभिन्न तिथि मितिमा लाग्ने मेलाहरुमा म्हेन्दोमाया, दो¥रा माने, साईकोलेको नाच गान पनि हेर्न सकिन्छ । भ¥याङ भुरुङ महादेव स्थानमा चैत्र राम नवमीका दिन हिन्दु धर्मावलम्बिहरुको ठुलो मेला लाग्ने गर्दछ । परापूर्वकालदेखी नै यो मेला भर्नका लागि विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
करिब डेढ महिना पछी साउन १८ गते इटालियन कन्सुलेट पुगे म भिसा पाउने आशमा । एउटा उत्साह , जिम्मेवारीबोध , जीवनको एउटा अध्याय को समाप्ती गरी अर्को चराण शुरु गर्ने इच्छ बोकी । तर भिसा रिजेक भएको कुराले रन्थनिय । होस हवस उड्यो, एउटा प्रयास खेर गयो , मन बेचैन भयो । निराशले डेरा जमाउन थाल्यो , असाढ महिनामा पानीका मुल उटेका झै नसोचेका तर्कनाहरु मनमा अनायस फुर्न थाले । केही दिन तनाबमै बित्यो यसै गरी ।
एसरी हरेस खाएर त भएन नि हौ - आफैलाई सम्झाउन थाले । अरुको गल्ती पनि त होइन आखिर । आफ्नै असावधानीले दु:ख पाये । जीवनमा चरेस खानु तर हरेस न खानु भने उखान सुनेको थिय । आफैलाई सम्झाउन बनेका रहेछन एस्ता उखानहरु । सर्जकहरुलाई मन मनै धन्यवाद दिय । अब फेरी कागज पत्र बनाउनु पर्ने । पहिले जे जे गरे त्यो अब बनाउनु पर्ने कामको मार्ग दर्सक बन्ने छ ।

त्यो परदेश

एत्र तत्र अपुरा कामहरु
खाली दिमाग
दैनिक हाजिरिको काम
त्यो परदेश
अनी सम्झनामा उनी ।

आज लाग्दै छ .....

2069-02-23

निकै भयो बुढा बुढी भेट नभएको । सम्भवत अब चाडै नै भेट हुने आश पलाउन थालिसकेको छ । धेरै बर्ष सम्मको अ स्पस्ट सम्बन्ध गएको दसै मा मात्र पूर्णता पएको थियो । दशैमा धन्न ३ सताको बिदामा मिल्यो एउटा मिलन सफल भयो । सफलतालाई निरन्तरता दिनु चुनौती झन हुन्छ । आज ९ महिना पछी एउटा आशा पलाएको छ । आज मङगलबार नुल्ला वस्ता पाउने रे । त्यस्को लागि आज बुडी अफिस जादै छ नुल्ला वस्ता लिनाको लागि । तर मन पहिले जस्तो खुशी छैन, तर भित्र भित्रै खुशी भएपनी बहिरी खुशी बड्न केही असहज लगिरहेको महशुस गरीरहेको छु । जीवनमा खुशीले मतिनु पनि त भएन । कुनै पनि सफलता भनेको खुशी को लागि होइन झन चुनैती हो कसरी त्यस सफलतालाई ब्यवस्थीत रुपामा अगडी बढाउन सकिन्छ सोचनिय बिषय हो । आज नुल्ला वस्ता पायो रे भन्ने खबर पौने बितिकै केही धर्मिक काम गर्नु पर्ला भन्ने सोची रहेको छु । विश्व शान्ती बिहारमा जलपान ख्वाउनु पर्ला भनी सोची रहेको छु ।

कस्ता स्त्रीहरू बिग्रन्छन्

कस्ता स्त्रीहरू बिग्रन्छन्ः पुरुषहरुले याद नगर्दा स्त्रीहरूको चरित्र भ्रष्ट हुन्छ । अतयवः पुरुषहरुले स्त्रीहरु विग्रन नपाऊन् भनेर यस कुरामा ध्यान दिनु पर्दछ । यी कुरामा ध्यान दिए स्त्रीहरु विग्रने कम सम्भावना हुन्छ । धेरैजसो स्त्रीहरू यिनै कुराले विग्रन्छन् । धर्मशास्त्रमा पनि भनेको छ कि यी तल लेखिएको कुराले स्त्रीहरु बिग्रन्छन् । अतएव बुद्धिमान पुरुषले स्त्रीहरूलाई यी कुरा गर्न नदिनू -

गजल


अचम्म छ संसार यहाँ, अनेक चाल चलेको देख्छु
किन हुन्छ यहाँ एस्तो ? एक्ले अर्कोलाई छलेको देख्छु ।।

चार जात छत्तिस बर्ण, थरी थरीका मान्छे यहाँ
कस्को मनमा को छिर्ने , रुप हेर्दा बलेको देख्छु ।।

नहुने

लिन नहुने=चिन्ता
दिन नहुने=ढोका
पाल्न नहुने=रिस
फाल्न नहुने=ईज्जत
खान नहुने=हरेस
मार्न नहुने=अपराध
टार्न नहुने=मौका
बोल्न नहुने=गल्ती
सुन्ऩा नहुने=पोल र गफ
खन्ऩा नहुने =खोईरो
बन्ऩ नहुने=बदमास
लुकाउन नहुने=सत्य
देखाउने नहुने=घमण्ड

-- भूपि शेरचन


मेरो जस्तै ए जून !
झूटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ हामी दुइटाको कहानीमा
कि तिमी रुन्छौ र तिम्रो आँशु शीत बन्छ
म रुन्छु र मेरो आँशु गीत बन्छ । -- भूपि शेरचन

एक अभिनेत्रीसँग अन्तरंग-


रिलिज हुनुभन्दा पहिले नै बोल्ड फिल्मका रूपमा चर्चाको शिखरमा रहेको 'चपली हाइट'की विनीसँगको अन्तर्वार्ता...यो नौलो प्रयोगका लागिसंवाददाता स्वरूप आचार्यलाई तताउँदै हुनुहुन्थ्यो शुक्रबार सम्पादक। स्वरुपका लागि कहिले नगरेको यो काम रमाइलो र चुनौतीको संगम थियो।

जिवनमा


1) सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
2) आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
3) आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।4) आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
5) धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
6) जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
7) आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
8) अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
9) आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
10) आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
11) आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
12) जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
13) यो याद राख्नुस् कि पैसा सबै थोक होइन 

पानीमा तैरिएको सुन्दर सहर भेनिस



इटलीको नाम सुन्नेबित्तिकै मानिसको मनमा त्यहाँका प्रसिद्ध कुराहरू आउँछन् । पोपको भेटिकन सहर, मिलानको चर्चित अन्तर्राष्ट्रिय फेसन मेला, पिसाको झुकेको धरहरा, माइकल एन्जेलोका कलाकृति आदि इटलीलाई विश्वसामु चिनाउने धरोहर हुन् ।

इटलीको रोम, फ्लोरेन्स, मिलान, जेनेभा, पिसा, वेनिस आदि सहरलाई प्राचीन कला, संस्कृति एवं ज्ञान-विज्ञानको ज्वलन्त उदाहरण मानिन्छ । त्यहाँका प्रत्येक सहरका गल्लीमा देख्न पाइने आकर्षक प्रतिमा तथा प्राचीन सभ्यताका नमुनाहरूले इटलीको गौरव उँचो तुल्याएका छन् । इटलीका सहरहरू आफैमा म्युजियमजस्ता देखिन्छन् ।

म , बुढी अनी इन्टर्नेट


बुडी र इन्टर्नेट महत्व पूर्ण बिषय भएर आए मेरो जीवनमा । ईन्टरनेट यती महत्व पूर्ण त नहोला, यो त एउटा आवस्यकता न हो, चहिएको समयमा प्रयोग गरेत भाईगो भन्न सकिन्छ । तर मेरो जीवनमा यो अर्थ राख्दैन । यदी मेरी बुडी नभैदिएको भए मलाई एस्को के काम , काम हुँदा आफ्नो काम गर्‍यो, फुर्सद भये एक दुई वटा मेल पठायो , एसो एकै छिन सामाजिक सन्जाल तिर मन डुलायो , यती न हो ।

एक मच्छडको आत्मकथा

अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि भनेर हाँसेँ। नागरिक विकेन्डका साथीहरूले पनि रमाइलो माने। फुटबल हेर्न राति १२:१५ कुर्नु त छँदैछ। त्यही बेला पढ्न हुन्छ भनेर पुलिन्दा काखीमा च्यापेँ।

आत्मकथा

पल्लो घर को आइमाई
जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका
बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो
मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ
...

कथाः बूढीकन्या


आज किन मलिन मिनु ?

डिर्पाटमेन्ट चिफले अफिसमा जानासाथ प्रश्न गरेपछि मिनु अवाक भइन्।

‘मेन्टल्ली टेन्सन सर’ उनको सटिक जवाफ थियो।

किन के भयो त्यस्तो? घरबेटीले केही भन्यो की क्या हो? कि अफिसमा कसैले केही भन्यो? चिफले प्रश्न तेर्साए।

मिनु अक्क न बक्क परेर टेबलमा केही सोचेजस्तै गरी बसिरहेकी थिइन्। ‘त्यस्तो केही पनि भा’ छैन सर, मेरो पर्सनल प्रोब्लम हो ।
ए! भन्न मिल्ने भए ………

भान्का

 (अनुवादित कथा)
- एन्तोन चेखब
अनुवादक : अनिल अल्पविराम

भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने काममा अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो । मालिक–मालिक्नी र तिनका कामदारहरु नजाउञ्जेल ऊ पर्खिरह्यो, उनीहरु गइसकेपछि उसले मालिकको दराजबाट एक बोतल मसी, खिया लागिसकेको नीब भएको कलम र कच्याककुचुक भएर खुजमुजिएको कागज भुइँमा उसका सामुन्ने फिँजाएर लेख्न सुरु गर्यो । पहिलो अक्षरको श्रीगणेश गर्नुपूर्व उसले कैंयन पटक त्रसित भएर झ्याल र ढोकातर्फ नजर दौडायो, कुनै आकृतिले उसलाई लुकेर हेरेको छ भन्ने कुरामा बडो डर मानिरहेको थियो अनि डरले गर्दा ऊ लामो श्वास फेरिरहेको थियो । कागज बेन्चमा राखेर ऊ घुँडा दोबारेर चिठी लेख्दै थियो ।

सज्जनवर्गका प्रति

क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको

उपन्यास उल्झन

नयनराज पाण्डे- साल २०४३। स्थानीय निवार्चनको मौसम। त्यसैताक मैले लेखेँ पहिलो उपन्यास। शीर्षक राखेँ 'नांगो मान्छेको डायरी'। उपन्यास पनि डायरी शैलीमा थियो र डायरीमै लेखिएको थियो। डायरीको रंग अहिले पनि याद छ- हरियो। मोटो हैन पातलो डायरी। साइज पनि सानो। लगभग छसात इन्चीको। त्यही डायरीको पचास/पचपन्न पृष्ठमा अटाएको थियो मेरो त्यो उपन्यास। अर्थात उपन्यासिका। 

ह्‍वाई दिस, ह्‍वाई दिस कोलाबेरी डी

  • 2
  • 3
  • 4
किशोर नेपाल- घुर्र...गुडेर अफिस जान कति सजिलो! माइक्रोमा ठेलिन पनि नपर्ने। थोत्रो बसको भीडमा पेलिन पनि नपर्ने। स्कुटी किन्दा कति रमाएकी थिई रमिता। समयको बचत। स्वाभिमानी र स्वावलम्बी नारीका रूपमा घर-परिवारमा चर्चा। आफ्नो गति आफ्नै हातमा। ह्यान्डिल समात्नासाथ म्यास्कुलिन फिलिङ आइहाल्ने। शान नै अर्कै। कहिलेकाहीँ ब्वाईफ्रेन्ड वोकेर यताउता घुम्न जान पनि सजिलो। हेलमेटले छोपेपछि सितिमिति कसैले नचिन्ने। कसैको आँखा नपर्ने। 

चिसो एस्ट्रे

3

मनोज दाहाल- घरबाट दुई सय मिटरजति मात्र पर पुगेको थिएँ, पानी छिट्याउन थालिहाल्यो। जाडो मौसममा पानीका केही थोपाले नै जिउको तापक्रम स्वात्तै घटाइदिन्छ र लगलगी कमाउन थालिहाल्छ। मीनभवनसम्म त तर्‍याकतुरुक परेको पानी ऊनीको टोपीले छेक्ने प्रयास गर्दै थिएँ, त्यहाँदेखि भने आकाश मजैले बर्सन थाल्यो। जुत्ता पहिल्यै भिजिसकेका थिए, जिउ पनि भिज्न थाल्यो।
आच्छुछु...!

कबिता

----++---
यो पल 
यो घडी 
यो समय 
यो सुनसान 
यो एकान्त
तिम्रो याद 
तिम्रो त्यो माधुर्यता 
चन्चलता , मुस्कान 
अनी न्यानो सामिप्यता को 
कल्पनामा रमेर
जिउने थप उर्जा खोज्दै
थोरै भएको
मस्तिस्कको
सकृयतालाई
बिउताउने चेस्टामा
जुटेको म ।
---++---

कबिता

...........!!!............
मध्य रात 
पुर्णिमा को आसपास l
चकमन्न अधेरो लाई छिचोल्दै 
गाह्रो मन्दैछ निस्किन पनि 
जुनेली रात l
चिसो सिरेटोको पर्बाह बेगर 
जुनेली रातको 

कबिता

कस्तो हो यो जिन्दगी ? जान्न धेरै गाह्रो भयो ।
के राम्रो के नराम्रो , छान्न धेरै गाह्रो भयो ।।


सोच्दा सोच्दै गली सके, भेउ पाईन मैले
जिन्दगीको परिभाषा मान्न धेरै गाह्रो भयो ।।


जहाँ जाउ जात जाउ तिम्रै झल्को आईरहने l
सधैं भरी यो ज्यानलाई तिम्रै माया लाईरहने l
एउटा सुन्दर दिनको कल्पना गर्दै
बिहानिको झुल्के घाम सँगै
यो पुष महिनाको
फात्न नखोज्ने हुस्सु सँगै
पौठे जोरी खेल्दै सडकमा निस्कीएको म

गजल


मन मिल्ने मायालुलाई पाए जस्तो लाग्छ 
आटुट अनी चोखो माया लाए जस्तो लाग्छ । 

सु समाचार सुन्न पौउदा गर्वले छात्ती फुल्दा 
जीवनमा खुशीका दिन आए जस्तो लाग्छ । 

खाएको छौ कि भोक भोकै छौ आउछौ सपनिमा 
मन मस्तिक तिम्रै खोजिमा धाए जस्तो लाग्छ । 

::::::::::::::::::::::::::::::::::::::::
..................गजल.........................
::::::::::::::::::::::::::::::::::::::::
मन मिल्ने मायालुलाई पाए जस्तो लाग्छ 
आटुट अनी चोखो माया लाए जस्तो लाग्छ । 

सु समाचार सुन्न पौउदा गर्वले छात्ती फुल्दा 
जीवनमा खुशीका दिन आए जस्तो लाग्छ । 

खाएको छौ कि भोक भोकै छौ आउछौ सपनिमा 
मन मस्तिक तिम्रै खोजिमा धाए जस्तो लाग्छ । 

गयौ तिमी धेरै टाढा एक्लई छाडौ मलाई 
बिछोड हुँदा बिरहको गीत गाए जस्तो लाग्छ । 

::::::::::::::::::::::::::::::::::::::::::::

068/09/25

गजल

उठ जनता बिहानि भयो अब हामी जाग्नु पर्छ
हक अधिकार प्राप्ती गर्न अब हामी लाग्नु पर्छ l

अधिकारको लडाइमा अब सबैको आँखा लागोस
जनजन को समर्थन अब हामी माग्नु पर्छ l

गजल

सफलता को शिखर चुम्दा ताली पाए मैले
प्रयासहरु बिफल हुँदा गाली पाए मैले

जीन्दगीका मोडहरुमा पाइला चाल्दै जाँदा
फरक संगत गर्दाखेरी जाली पाए मैले

हिजो आज यत्र-तत्र धोका मिल्ने गर्छ
जिन्दगीको रक्षा गर्ने माली पाए मैले
Wednesday, December 21, 2011
मुटुभरीको माया, तिमीलाई नै भनी साँचेको छु l
त्यही मायालाई सुम्पन, आज सम्म बाँचेको छु ll

याद आउँदा तिम्रो, एक्लई हुन्छु भावुक l
दु:ख पिडा मनमै राखी, पल पल हाँसेको छु ll

गजल

ठुलि भयौ नानी
अब छैनौ सानी