संघर्ष र प्राप्ती

एउटा बालक रुन्छ, पिर्छ अनी लडी बुडी खेल्छ
मिठाइको स्वाद लिन, 
बिना संघर्ष त के नै पाईन्छ र ?
धेरै प्राप्ती गर्नु छ

त संघर्ष पनि धेरै नै गर्नु छ ।
संघर्ष बिनाको प्राप्ती
उदेश्य के लिनु उडी छुनु चन्द्र एक
फरक स्वाद ।
जे गर्नु छ, जहाँ रमाउनु छ
त्यो सघर्षकालमा हो
सघर्षको अन्तिम  बिन्दु त सुन्य हो । 
उदेश्य प्राप्ती हो, अन्त हो, समाप्ती हो ।

मङ्सिर १२

No comments:

Post a Comment