हो, उ तस्बिर हो ।
मैले यही रुपमा लिएको छु । एउटा निस्चित आकारको फ्रेम भित्र छे, न स्पर्श
गर्न सकिन्छ, न कुनै भौतिक कृयाकलाप । उ सँग मात्र मनका भावनाहरु साट्न
सकिन्छ । मायाका शब्दहरुले श्रीङ्गारन सकिन्छ । निस्चित हुन्छ उस्को समय ,
उस्को समयमा चल्नु मेरो बाध्यता हो । कारण उ समयसँग बिन्त गर्न सक्दैन ।
बिहानको नित्य कर्म देखी साँझको आराम गर्ने बेला सम्म घडीको टिक.. टिक...
को इसार
ामा चल्नु पर्छ ।
मान्छेको भाग्य आमाको गर्भमै हुँदा भाविले लेखेको हुन्छ रे ! जीवनमा पाउने सुख दु:ख, उतार चढाव, खै के के हो ? शायद होला पनि । नैत किन दु:ख पाउनु मान्छे ले ? सुख र दु:ख, छि छि दुर दुर, लोभ र मोह, घमण्ड, माया, मोह । हो यही पेरीफेरिमा घुमेको छ मनब जिबन । कतै बाट सन्चालन भए जस्तो । बिचरा म । तिमी पनि तस्बिर, म पनि तस्बिर । तिम्रो तस्बिर म, मेरो तिमी । कहिले सम्मको मिती तोकिएको रहेछ हेर्न पाए मन त सन्चो हुनी थियो ।

No comments:
Post a Comment