कार्यक्रमको सभापती - महिन्दो वाइबा , प्रमुख अतिथी - बहादुर सिङ लामा पछाडि तामाङ पत्रकार - मन्छिरिङ्ग तामाङ |
। लोडसेटिङको समस्यालाई जेनेटरले साथ दिएर कार्यक्तम गरेका थिय । कार्यक्रममा प्रमुख अथितीको रुपमा आउनु भएका नेपाल निर्माण ब्यवसाय सँघका केन्द्रिय उपाध्यक्ष बहादुर सिङ लामाले रु ३०,००० सहयोग गरेका थिय । त्यस्तै अन्य ठाउँहरु बाट पनि धेरै थोरै सहयोग प्राप्त भएकोले जेन तेन कार्यक्रम गर्ने अर्थिक गर्जो टरेको देखियो ।
एउटा सार्वजनिक कार्यक्रम गर्दा के के आश गर्दा रहिछन त !
१ यो कार्यक्रम बाट २ / ३ महिनाको पकेट मनी चै उठाउनु पर्ला ।
२ यो कार्यक्रमबाट एक जोर सुट त कसो नजोडीयला ।
३ मैले गर्ने सहयोग गरी हाल्छु नि भन्ने तर पैसाको मामलामा एक कौडी पनि नानीकाल्ने ।
४ कार्यक्रममा स्थान चै चाहिने तर सहयोग गर्नु पर्छ भन्ने ग्यान नै नभएको स्वाङ पर्ने ।
आदी आदी कार्यक्रम देखियो ।

तामाङ समाज यूएई का सस्थापक अध्यक्ष - छत्र लामा |
कार्यक्रम उद्घघाटन गर्दै प्रमुख अथीती |
सहभागी दर्सक |
म्हेन्दोमाया नच्दै युबाहरु |
समाजसेवी माईला लामा |
No comments:
Post a Comment