सुनसान रात
झ्याउकिरि र भ्यागुत्ताको बिरक्तीलो रटाई
झ्याल बाट अैरहेछ
एत्रतत्र छरीएका किताबहरु
असरल्ल मिल्काइयका कपडाहरु
केही को वास्ता नगरि
एक छत्त कम्प्युटरमा आँखा डुलाउछु
समाजिक सन्जालमा चर्छु
खसै चित्त बुझ्दो केही छैन त्यहा
तै पनि आँखा मान्दैन छुट्न
एकोहोरो माया बसे झै
धेरै दिन पछीको भेट झै
बियोग पछीको मिलन झै
नयाँ प्रेम जोडी झै
मानौ प्रेम लाप हुँदै छ
रात छिप्पी सके
आँखा मधुरा भई सके
दिन भरिको थकानले शरिर गली सके
तर
उनको छुट्टी भक्खर हुँदै होली
परदेशको ठाउँ भनेको कहाँ हुन्छ र ?
अब केही छिनमा आईपुग्छीन
अन्लाइनमा मिठा मिठा कुरा गर्न ..........
म उनलाई कुरीरहे केवल उनको प्रतीक्षामा
झ्याउकिरि र भ्यागुत्ताको बिरक्तीलो रटाई
झ्याल बाट अैरहेछ
एत्रतत्र छरीएका किताबहरु
असरल्ल मिल्काइयका कपडाहरु
केही को वास्ता नगरि
एक छत्त कम्प्युटरमा आँखा डुलाउछु
समाजिक सन्जालमा चर्छु
खसै चित्त बुझ्दो केही छैन त्यहा
तै पनि आँखा मान्दैन छुट्न
एकोहोरो माया बसे झै
धेरै दिन पछीको भेट झै
बियोग पछीको मिलन झै
नयाँ प्रेम जोडी झै
मानौ प्रेम लाप हुँदै छ
रात छिप्पी सके
आँखा मधुरा भई सके
दिन भरिको थकानले शरिर गली सके
तर
उनको छुट्टी भक्खर हुँदै होली
परदेशको ठाउँ भनेको कहाँ हुन्छ र ?
अब केही छिनमा आईपुग्छीन
अन्लाइनमा मिठा मिठा कुरा गर्न ..........
म उनलाई कुरीरहे केवल उनको प्रतीक्षामा
No comments:
Post a Comment