देशका ठुला र प्रतिस्ठित भनाउदा संचार ग्रहमा काम गर्ने पत्रकारहरुले त समयमा उचित पारीश्रमिक पाउदैनन भन्ने खबर बेला बखत आईरहेका छन । पत्रकार महासघले पारिश्रमिक निर्धारण समिती पनि नबनाएको होइन , तर प्रभावकारी हुन सकिरहेको छैन । समयमा पत्रकारले पारिश्रमिक नपाउनु , श्रमशोषन हुनु नेपाली संचार ग्रहमा खसै नौलो होइन ।
राष्ट्रीय संचार माध्यम भन्दा पनि मैले कुरा गर्न खोजेको मोफसलको कुरा हो । यती खेर मोफसल्मा पनि कयौ रेडियो , पत्रपत्रीका लगायत राष्ट्रिय संचार मध्यममा आबद्द पत्रकारहरु छन । एत्ती खेर प्रत्यक जिल्लामा ४ ५ वटा रेडियोहरु रहेका छन । सबैको अवस्था समान छैन । धादिङ जिल्लामा मात्र ५ वट रेडियो , २ वटा दैनिक पत्रीका र ५ वटा साप्ताहिक प्रकाशन हुँदै अैरहेका छन ।
म रेडियो लोकतन्त्र मा आबद्द छु । के र कसरी यो रेडियो शुरुवात भयो मलाई पहिलेका कुरा खसै थाहा छैन । अहिले हामी पूर्ण कालिन कर्मचारी ५ जना छौ । म , मनिष दुवाडी , बिमल ढकाल , मुना सिम्खडा अनी दिपक कोइराला (कार्यकारी दिर्देशक) । अन्य मा कुसुम सिरमल , कोपिला काप्री, कुमारी मम्बा, सुशिल गुरुङ ।
धादिङमा रहेका प्रय रेडियोहरु कुनै न कुनै रुपमा राजनीतिक रुपमा जोडीयका छन । रेडियो धादिङ एमाले सँग आबद्द , रेडियो बिहानी ए मावोवादी सँग आबद्द र रेडियो लोकतन्त्र काङग्रेश सँग आबद्द रहेको छ । यहाँ पेरीफेरिमा चलेको पनि छ ।
दक्षा जनसक्ती नहुनु अर्को अभीसाप हो रेडियोहरुको । र अली अली मेहनत गरेर राम्रा गर्नेहरुलाई खुट्टा तान्ने प्रब्रीतिले पनि बिकास हुन नसकेको हो ।
कुरो गरौ पत्रकारीताको ।
हुने खानेलाई त ठिकै होला पत्रकारिता । तर हुँदा खानेलाई भने गर्हो छ पत्रकार भएर बाँच्न । आम मान्छेले सोच्छन पत्रकारको पारिश्रमिक त राम्रै हुन्छ । कहाँ को हुनु ? मैले रेडियोमा काम गर्न थालेको करिब ३ बर्ष थाल्दै छ । मैले जम्मा जम्मी ५ महिनाको तलब लिय हुला । त्यो पनि कहिले ५०० कहिले १००० । एक मुस्ट पैसा देख्ने त सपना पनि नदेखे हुन्छ । बरु एक जना भरियाले दैनिक ७०० कमाउछ । महिनाको २०-२२ हजार त हुने रहेछ नि । पत्रकारको कहाँ यती हुनु । हकिमको पनि यती हुन्न । रेडियोमा पर्ट टाइम गर्नेहरुको हाल झन नजुक छ । काम गर्दै गर न, सिक्दै गर न अली अली हेरौला भनेर भनेको हुन्छ । उ दिन भरी रेडियोमा आएर बसेको हुन्छ । अनेक काम उस्ले गरेको हुन्छ । यसरी उस्को कयौ महिना जान्छ । तर समयको सत्यनाश । केही पाउने छैन ।
रेडियोका हाकिम भनौदाहरु केही न केहीका । कर्मचारी भन्दा पनि अदक्ष । कामगर्दै जाने क्रममा तालमेल मिल्दैन । जो आफु भन्दा असक्षम छ, उसैको हप्की दप्की सुन्नु पर्छ । पाउनु पर्ने सुबिधा दिन सक्दैन । कुनै कार्यक्रममा सँगै हुँदा उस्को फुस्रो रवाफ देखेर आँफैलाई लाज लाग्छ , मनमा औडा हुन्छ । अनी कसरी टिकी बस्न सक्छ त्यो ठाउँमा ।

No comments:
Post a Comment