२०१२ बाई बाई २०१३ हाइ हाइ
हर्ष उमङ्ग बोकी आयौ सुख शान्ती दिन्छु भन्थौ
पिर ब्यथा निर्मुल पारी दु:ख कष्ठ लिन्छु भन्थौ ।।
नलिनु चिन्ता कुनै पनि साता गते महिना बार
जोश जाँगर लगाइ बढ मेरो दिन गिन्छु भन्थौ ।।
२०११ ले दिएन्न साथ म दिन्छु भन्दै कुर्लियौ
आश्वस्थ पार्यौ सफलताको ग्रह दशा छिन्छु भन्थौ ।।
तिमीले दिएको वाचा सकिय अब त अन्तिम भयो
यदी धोका भयो भने जरिवाना सहित किन्छु भन्थौ ।।
तिमीले साथ दिन सकेनौ सुम्प अब तिम्रो काम
भनी देउ अब २०१३ लाई राम्रोसँग चिन्छु भन्थौ ।।

No comments:
Post a Comment