त्यो परदेश

एत्र तत्र अपुरा कामहरु
खाली दिमाग
दैनिक हाजिरिको काम
त्यो परदेश
अनी सम्झनामा उनी ।

आज लाग्दै छ .....

समय भित्र अपुरा कामहरु पुरा गर्नु छ
खाली दिमागमा नयाँ जोश जागर भर्नु छ
दैनिक कामलाई बिस्तारै बिस्राम दिनु छ
अनी
भबिस्यको रेखा कोर्न
देशको व्यवस्थालाई धिक्कार्दै
जनजाती युवा म
त्यो परदेशमा सुनौलो भबिस्य देख्दै
ब्यवस्थामा जुट्नु छ



एउटा प्रिथक परदेश यात्रा
रोजगार प्रियशी भरोशा
समग्रमा अर्को नाम जीवन 

बुझ्नु छ -
जीवन र जगत
जन्म र कर्म
यहाँ र त्यहा
आफ्नो र पराइ
समस्या र समाधान
चुनौती र सम्भावना
धेरै ...........



No comments:

Post a Comment