...........!!!............
मध्य रात
पुर्णिमा को आसपास l
चकमन्न अधेरो लाई छिचोल्दै
गाह्रो मन्दैछ निस्किन पनि
जुनेली रात l
चिसो सिरेटोको पर्बाह बेगर
जुनेली रातको
त्यो सन्नाटा को मधुर्यतामा
हराएको म l
कल्पन थाल्छु बग्ग्रेन्ती
भावनाहरु l
अनी हराउछु आफ्नै संसारमा
म भित्रै हराएको म
पारी ढिस्कोमा स्यालको आवाज
मलाई सुत्न सङ्केत गर्दैछ
अन्तिम प्रहरमा
आजको दिनलाई बिदाई गर्न
म सुत्न तिर लाग्छु ।
शुभ रात्री ।
------+--------
मध्य रात
पुर्णिमा को आसपास l
चकमन्न अधेरो लाई छिचोल्दै
गाह्रो मन्दैछ निस्किन पनि
जुनेली रात l
चिसो सिरेटोको पर्बाह बेगर
जुनेली रातको
त्यो सन्नाटा को मधुर्यतामा
हराएको म l
कल्पन थाल्छु बग्ग्रेन्ती
भावनाहरु l
अनी हराउछु आफ्नै संसारमा
म भित्रै हराएको म
पारी ढिस्कोमा स्यालको आवाज
मलाई सुत्न सङ्केत गर्दैछ
अन्तिम प्रहरमा
आजको दिनलाई बिदाई गर्न
म सुत्न तिर लाग्छु ।
शुभ रात्री ।
------+--------
No comments:
Post a Comment