गजल

ठुलि भयौ नानी
अब छैनौ सानी



नाना थरी सोची
दोमन हुने बानी


म तिम्रो राजा
तिमी मेरी रानी


सँगै भए कत्ती जाती
हुन्थ्यो जिन्दगानी ।


महिन्दो वाइबा
सेम्जोङ-१, धादिङ

No comments:

Post a Comment