कस्ता स्त्रीहरू बिग्रन्छन्ः पुरुषहरुले याद नगर्दा स्त्रीहरूको चरित्र भ्रष्ट हुन्छ । अतयवः पुरुषहरुले स्त्रीहरु विग्रन नपाऊन् भनेर यस कुरामा ध्यान दिनु पर्दछ । यी कुरामा ध्यान दिए स्त्रीहरु विग्रने कम सम्भावना हुन्छ । धेरैजसो स्त्रीहरू यिनै कुराले विग्रन्छन् । धर्मशास्त्रमा पनि भनेको छ कि यी तल लेखिएको कुराले स्त्रीहरु बिग्रन्छन् । अतएव बुद्धिमान पुरुषले स्त्रीहरूलाई यी कुरा गर्न नदिनू -
१) जुन स्त्री संधै ढोकामा उभिरहन्छे । २) जो बालविधवा हुन्छन् । ३) जसका सन्तान बाँच्दैनन् । ४) जो झ्याल अथवा आखीझ्यालबाट बाटोमा हिड्ने पुरुषहरुलाई हेर्दछन् । ५) जसलाई पतिले व्यथर्यमा टोकसो र गाली अनि मारपिटसमेत गरिरहन्छ । ६) जसको पति व्यभिचारी छ । ७) जसको पतिले आफ्नी स्त्रीसँग अर्काकी स्त्रीका बढी प्रशंसा गर्दछन् । ८) जो बध्या हुनेछ । ९) जो गीत वाउन, बाजा बजाउन वा नाच्न सिपालु हरन्छन् । १०) जो लोग्ने मानिसले कुरा गर्न लागेको गाउँमा बसेर सुतिरहन्छन् । ११) जो स्त्री लोग्ने मानिसलाई बाङ्गा नजरले हेर्दछन् । १२) जुन स्त्री आफ्ना देवरहरुसँग धेरै हासख्याल गर्दछन् । १३) जो अर्काको घरमा धेरै आउनु जानु गर्दछ । १४) जो आफूलाई पतिभन्दा असल ठान्दछे । १५) जसलाई गृहनाहरुको धेरै चाह हुन्छ । १६) जो खानामा लोभी र स्वादे हुन्छ। सधै मीठो अमिलो–पिरो नै खाउ भन्दछे । १७) जुन स्त्री गरीव भएर पति संधै ठाँट पारेर बन्दछे । १८) जसको पति कुरुप र फोहोरी हुन्छ । १९) जसको पति सानो, रोगी, बूढो, कामी र जुवाडे हुन्छ । २०) जसको पति धेरै जसो पति धेरैजसो परदेश नै बसिरहन्छ । २१) जो स्त्री धेरैजसो आफ्ना साइनो पर्ने अथवा इष्टमित्र कहाँ बस्दछे । २) जो विवाहयोगय भएर पनि अविवाहिता छन् । २३) जसका आमा–बाबु व्यभिचारी र चरित्र–भ्रष्ट हुन्छन् । २४) जुन स्त्री नाच हेर्न वा गीत सुन्न जान्छन् । २५) जो अत्यन्त लाज मान्ने हुन्छन् । २६) जो धेरै माइतै बस्दछन् । २७) जसका धेरे सौता हुन्छन् । २८) जसका साथी, मितिनीहरू चरित्र भ्रष्ट हुन्छन् । २९) जो मेला तमासा यात्रामा बराबर जान्छन् । ३०) जसको घरमा अेनक तरहको मानिसहरु आइरहन्छन् । ३१) जो अर्काले भनेको मानिन्द । ३२) जो आफ्नो मनखुशीले काम गर्दछ । ३३) जो एक्लै पनि हिंड्दछे । ३४) आफूभन्दा मान्य ठूला बुढाहरुले भनेको नमान्ने । नशा–भाङ, गाँजा, जाँड, रक्सी अफिम इत्यादि खाने । ३६) कसैको डर–भर नमान्ने । ३७) लोग्ने मानिसहरुसँग हाँस्ने र ठट्टा गर्ने । ३८) जहिले जहाँ मन लाग्यो कसैसँग नसोधिन जाने । ३१) संधै मीठै खाऊँ, राम्रौ खाऊँ भन्ने । ४०) देवता गुरु ब्रम्हाण्ड श्रद्धा भक्ति नगर्ने । यस्ता वानी भएका स्त्रीहरू चाँडै नै विग्रन्छन् ।

No comments:
Post a Comment