जती सोच्यो सपना त्यो त्यती माथि उडी जाने
नसोचे पनि त जिन्दगी आखिर रहेछ त्यो गूडी जाने
सम्हाल्छु भन्छु सम्बन्धहरु सम्हालिन गार्हो हुने
ब्यर्थ किन सङ्ग्रह गर्नु सम्बन्ध त्यो चुडी जाने ।
जुन ८
घुम्दा घुम्दै ठुलो शहरमा हराएको छु
दिनको अत्यास सपनि मै कराएको छु
सोचे जस्तो हुन्न जीवन भन्ने सुनेथे
हो कि झै लाग्न थाल्यो डराएको छु ।

No comments:
Post a Comment