रोजगारी गर्न बिदेशीएको केटो
दिनभरीको कामले थकितभई
पसिना चुहाउदै कोठा तिर फर्कदै
सुनौलो भबिश्यको कल्पनामा डुबुल्की खेल्नु भन्दा त !
बोल्दा पनि टड्कारो सुनिने सुन्य कोठा भित्र
नैराश्यता , हिनताबोध र अन्योलताले ग्रस्त देखिने
फुङ्ग उडेको अनुहार भित्रको ब्यग्र भावनाहरु सोच्दा सोच्दै थकिन हुँदै
निराशाका थोपाहरु तप्प तप्प चुहिरहेको देख्छु ।
मे २२
मिलान, इटली

No comments:
Post a Comment