मनको बह मन मै राखी कसो गरी छान्न सक्छु
आफ्नो भन्दा उनको सोच कसो गरी जान्न सक्छु
सोच्ने मुल्लाहरु त सोची रहन्छन यहाँ गलत
के सही छ यहाँ के गलत कसो गरी झन्न सक्छु
दरिद्र सोचाइको पराकाष्ठाको भुमरिमा फस्दा
दायरा यहाँ विश्वाशको कासो गरी मान्न सक्छु
पलपलको आवेग सँग लड्दै छु म दोहोरी
भद्रगोल यो नबिन यात्रा कसो गरी तान्न सक्छु ?
मी १८
इटली

No comments:
Post a Comment