कर्मको खेला , प्रवासको मेला, यसैमा रमाउछु
पिरगरी हुन्न, अब म रुन्न, यतै म जमाउछु ll
हिसाब गर्दा , लाख नै हुने , खर्च छ बराबर
बचाउन गार्हो , गन्ती है गर्दा, धेरथोर कमाउछु ll
ज्वाँई हुन आए, प्रवासी भुमी, ठुलै छ जिम्मेवार
पुर्खाको बिडो , प्रयास गरी, सक्दो म थमाउछु ll
हुन्न है यहाँ, बल जफ्ती गरी , एक्लै को ढिपिले
साथी है सङ्गी, नमिली हुन्न, मार्ग यो समाउछु ।।
मार्च १०
इटाली

No comments:
Post a Comment