करिब ६ वटा बसन्तहरु बिताए यसरी । जीवनको निकै महत्व पल रह्यो । निकै सिकाएको छ यो समयले । टिन एज भन्छन क्यारे चुलबुले उमेरलाई । मेरो टिन एज यसरी ज्ञान गुणका कुरा , मानबिय स्वभावहरु, मानविय दु:खहरु
, कसरी मुक्ती पाउन सकिन्छ , छुट्कारा पाउने उपाए र अभ्यासहरु , यस्तै यस्तै सिकेर बित्यो । मानव जीवन, ब्यक्तीका ब्यवहारहरु, ब्यक्तीका राम्रा नराम्रा गुणहरु उ बेला नै जानकारी लिएर हो कि क्या हो अहिले त म प्रयोगशालामा परिक्षण हुँदै छु जस्तो पो लाग्छ ।

No comments:
Post a Comment