गजल


मुटुभरीको माया, तिमीलाई नै भनी साँचेको छु l
त्यही मायालाई सुम्पन, आज सम्म बाँचेको छु ll

याद आउँदा तिम्रो, एक्लई हुन्छु भावुक l
दु:ख पिडा मनमै राखी, पल पल हाँसेको छु ll

प्रयास हुन्छ आनन्दको, सक्दो कोशिस गर्छु l
अनिस्चित यो जीवनमा शर्माउदै नाचेको छु ll

No comments:

Post a Comment