सबै बौद्धका लागि सर्वप्रिय शब्द हो, ‘निर्वाण’। बुद्ध र बौद्धसँग सम्बन्धित सम्पूर्ण धर्मदर्शन तथा क्रियाकलापको तात्पर्य वा अन्तिम लक्ष्य निर्वाण मात्रै हो। बौद्ध धर्मदर्शनले दुःखलाई एक सत्य मानेको छ, तर त्यो शाश्वत होइन, शाश्वत केही छैन। जीवन प्रवाह भन्नु नै दुःख हो। बुद्ध र बौद्ध जगत्मा चासोका विषयमा पर्छन्– दुःख छ, दुःखको कारण छ, यसलाई निवारण गर्न सकिन्छ र अष्टांगिक मार्गलाई अवलम्बन गर्दा दुःख अन्त्य हुन्छ। अष्टांगिक मार्ग भन्नु नै निर्वाण मार्ग हो। दुःखको अन्त्य वा दुःखरहित भन्नु नै निर्वाण लाभ गर्नु हो।
चार आर्यसत्य र आर्य अष्टांगिक मार्ग
भगवान बुद्धले सबै मानव जगतको निमित्त, बहुजन हिताय र बहुजन सुखायको निमित्त दिनुभएको प्रमुख शिक्षा भनेको चार आर्यसत्य र आर्य अष्टांगिक मार्ग नै हो । चार आर्य सत्यको संकल्प नै बौद्ध दर्शनको मुल सिद्धान्त हो । अनी आर्य अष्टाङीक मार्ग नै एक मात्रा निर्वान सम्मा पुगे बाटो हो । आउनुहोस् अब म तपाईंहरुलाई स बिस्तार बताउने छु ।
के के हुन त ? चार वटा आर्यसत्य ?
(१) दु:ख - संसारमा दु:ख छ ।
(२) समुदाय - दु:खका कारण छन ।
(३) निरोध - दु:खको निबारण छ ।
(४) मार्ग - निवारण गर्नको लागि आर्य अष्टांगिक मार्ग छ ।
'ग्रीन तारा' - आर्य तारा
'ग्रीन तारा' जसलाई नेपालीमा आर्य तारा भनिन्छ।
आर्य तारा भन्नासाथ हरियो अनुहार र ज्यान भएकी, एक हातमा निलो र अर्कोमा रातो फूल समाउने भगवान हुन्। आर्य ताराको आँखाले एकदम मायालु दृष्टिले हेरेको हुन्छ भन्ने दर्शनशास्त्र छ।
गुरु पद्ममसम्भव
o
दु:खको कारण
मान्छे दु:ख भयो भन्दै सुख पाउने अर्थात सुबिधा थप्ने आसयले पैसा कमाउन थाल्छन । यहि नै मान्छेहरुको सबै भन्दा ठूलो भ्रम हो । जब सम्म मान्छेले आफ्नो पन्चइन्द्रीय सम्बन्धी प्रक्रीया बुझ्दैन तब सम्म उ जति नै धन भए पनि दुखि नै हुन्छ । नाक, कान, आँखा, जिब्रो, छाला ।
अरुको सामान सापटी मागेर...
फ्रान्स निवासी ददि सापकोटाले आफ्नो प्राइभेट कम्पनी भनेको एभरेष्ट एसियन क्राफ्ट प्राइभेट लिमिटेड ब्यानर सहित इटालिको मेलामा देखियो । जसको उदेश्य नेपाली हस्तकलाका सामाग्रीहरु थोक तथा खुद्रा मुल्यमा बिक्री बितरण गर्ने थियो । युरोपका स्विजरल्याण्ड, फ्रान्स र इटालीको बजार आफ्नो हातमा लिने महत्वकांक्षा बोकि यो कम्पनी मैदानमा उत्रीयो । स्विजरल्याण्ड, फ्रान्स र इटालिमा आफ्नो शाखा रहेको सम्म भनी प्रचार गर्न भ्याए । यो कम्पनी ददि सापकोटाको मात्र हो भनी उनैले भनेका हुन ।
युरोपको एउटा बिकासित देश - इटली
इटाली युरोपको दक्षिणमा रहेको एक देश हो । इतालिको उत्तरमा अग्ला अग्ला आल्प्स पर्वतहरु छन । जहा फ्रान्स , स्वुजरल्यान्ड अस्त्रीया र स्लिभानिया जस्ता देशहरु पर्दछन । यो देशको अन्य तिन तिर समुन्द्रले घेरिएको छ । सिसिलिया र सर्देया यहाँको सबै भन्दा ठुलो टापु हो । भेटिकन सिटी र सान मारिनो भुगोलिक रुपमा इटालि भित्र पर्ने दुई स्वतन्त्र देशहरु हुन । यहाँको राजाधानी शहर रोम हो । मिलन शहर यहाँको सबै भन्दा ठुलो ब्यवसायिक शहर हो । यहाँ अफिसियल भाषामा इटालियन भाषा प्रयोग हुन्छ । यसको कुल क्षेत्रफल कारीब ३ लाख बर्ग किलोमिटर रहेको छ । यहाँको जनसंख्या कारीब एस् करोड रहेको छ । युरोपियन युनियन भित्र रहेर युरो मुद्रा चलाऊने देश मध्य इटली पनि एक हो । इटली एउटा पुरानो देश हो । यहाँको राजाधानी शहर रोमले यहाँको पुरातात्विक महत्व झल्काउदछ । आधुनिक इटालिको निर्माण सन १९६१ मा भएको हो । त्यो भन्दा अघी यहाँ पनि स साना गणराज्यहरु थिय । यहाँको राजाधानी शहर प्राचिनकाल देखी नै एउटा शक्तिशाली राज्यको रुपमा रहेको थियो । जुन बेला रोम रोमन साम्राज्यको राजाधानी पनि थियो । रोम पछी यहाँका अन्य ठुला शहरहरुमा फ्लोरेन्स, जेनोआ, भेनिस, मिलान, नापोली, बोलोल्या, तोरिनो आदी शहरहरु हुन ।
युरोपको एउटा सुन्दर देश - Switzerland, नेपालीमा बिस्तृत जानकारी
बिश्वका शक्तिशाली पासपोर्ट भएका १० देशहरु, नेपाल कति औ स्थानमा ?
बहुप्रतिक्षित ब्रेजिक्ट प्रक्रिया हालै टुङ्गिएको छ । युरोपेली संघसंगको झण्डै ५ दशक लामो सम्बन्ध तोडिएपछि बेलायतले स्वतन्त्र र आत्मनिर्भर रुपमा आफ्नै नीति नियम कार्यान्वयनको अभ्यास शुरु गरिसकेको छ ।
