इटाली युरोपको दक्षिणमा रहेको एक देश हो । इतालिको उत्तरमा अग्ला अग्ला आल्प्स पर्वतहरु छन । जहा फ्रान्स , स्वुजरल्यान्ड अस्त्रीया र स्लिभानिया जस्ता देशहरु पर्दछन । यो देशको अन्य तिन तिर समुन्द्रले घेरिएको छ । सिसिलिया र सर्देया यहाँको सबै भन्दा ठुलो टापु हो । भेटिकन सिटी र सान मारिनो भुगोलिक रुपमा इटालि भित्र पर्ने दुई स्वतन्त्र देशहरु हुन । यहाँको राजाधानी शहर रोम हो । मिलन शहर यहाँको सबै भन्दा ठुलो ब्यवसायिक शहर हो । यहाँ अफिसियल भाषामा इटालियन भाषा प्रयोग हुन्छ । यसको कुल क्षेत्रफल कारीब ३ लाख बर्ग किलोमिटर रहेको छ । यहाँको जनसंख्या कारीब एस् करोड रहेको छ । युरोपियन युनियन भित्र रहेर युरो मुद्रा चलाऊने देश मध्य इटली पनि एक हो । इटली एउटा पुरानो देश हो । यहाँको राजाधानी शहर रोमले यहाँको पुरातात्विक महत्व झल्काउदछ । आधुनिक इटालिको निर्माण सन १९६१ मा भएको हो । त्यो भन्दा अघी यहाँ पनि स साना गणराज्यहरु थिय । यहाँको राजाधानी शहर प्राचिनकाल देखी नै एउटा शक्तिशाली राज्यको रुपमा रहेको थियो । जुन बेला रोम रोमन साम्राज्यको राजाधानी पनि थियो । रोम पछी यहाँका अन्य ठुला शहरहरुमा फ्लोरेन्स, जेनोआ, भेनिस, मिलान, नापोली, बोलोल्या, तोरिनो आदी शहरहरु हुन ।
युरोपको एउटा बिकासित देश - इटली
इतालिको खाना विश्वमा प्रसिद्ध छ । युरोपकै फेस सिटीको रुपमा यहाँको मिलन शहरलाई लिने गरिन्छ । र यहाँको लक्जरी स्पोट्स कार र मोटारसाइकल विश्व प्रसिद्ध छन ।
युरोपको बिकासित देशहरु मध्य इटली पनि एक हो । इटालीलाई किन बिकासित देश मानिन्छ त ? आउनुस् आज म तपाईंलाई यसो बिशयमा बताउने छु । आखिर किन इटालिको सुन्दरता हेर्न विश्वका करोडौ मनिसहरु इटाली आउछन त ? विश्वमा इतालिको वाइनलाई किन उत्क्रीश्ट मानिन्छ ? विश्वमा इतली मात्रा यस्तो देश हो । जुना देशले अर्को दुई देशलाई चारै तिर बाट घेरेको छ । इतालिको बारेमा तपाईंइलाई थाहा नभएको र रोचक जानकारी आजको यस् भिडियोमा दिनेछु । इतलिको सुन्दर्ता आज म तपाईंहरुलाई देखाउने छु । इतालियनहरु जनवरलाई निकै माया गर्छन् । प्राय सबै घरमा कुक्कुर पालेका हुन्छन । अझ कयौ घरमा त बिरालो पनि पालेका हुन्छन । यहाँको नियमा अनुसार यसरी पालिएको पाल्नु जनवरलाई दिनको ३ पटक बाहिर घुमाउनु लैजानु पर्ने नियम रहेको छ । यदी कुनै ब्यक्तिले घर पालुवा जनवरलाई बाहिर घुमाउन लगेन भने छ महिना सम्मको जेल सजाय हुन सक्दछ ।
विश्वको सबै भन्दा ठुलो सुरुङ इटालिमा पहिलो पटका बनाईेको थियो । जुन सुरुङको माध्यामाबाट इटालि देखी सुन्दर देश स्विजरल्याण्ड पुग्न सकिन्छ । यसको मतलब एक देश बाट अर्को देश पुग्न सकिन्छ । भनिन्छ कि यो सुरुङ बनाउन १७ बर्षा लागेको थियो । यसको लम्बाई ५७ कि मि रहेको छ ।
तपाईंइलाई थाहा नै होला इताली निकै बिकासित देश हो । वास्तवमा इटालियनहरु निकै धनी हुन्छन । आधुनिक फेसनमा पनि यिनिहरु निकै अगाडि छन । तर तपाईंइलाई आश्चर्य लाग्ला यहाँको ३ मा १ भाग जनसंख्या आज सम्मा पनि इन्टरनेट प्रयोग गर्दैनन । अर्को मजाको जानकारी पनि तपाईंलाई दिउ । इताली र अर्जेन्टिनाका नागरिकहरुको सम्बन्ध निकै प्रगाढ छ । इटाली बाट अर्जेन्टिना निकै टाढा छन । यो कुरा सुन्दा तपाईंइलाई अचम्म लाग्न सक्छ तर पनि अर्जेन्टिनाको जनसंख्याको ३७ प्रतिशत जनता इटालियनहरु छन । ईतिहासअको पन्नामा इतलिले कहिल्यै पनि अर्जेन्टिनामा शासन गरेको थियन । यसको कारण भनेको अर्जेन्तिना र इटालिका जनता बिच विवाहवारी चलेको कयौ दशक भाईसकेको छ । इतलिको राजाढानी शहर रोम हो । युरोपकै पुरानोहरु मध्न्य यो पनि एउटा पुरानो शहर हो । यहाँको जनसंख्या कारीब ३० लाख छ । यहाँ बर्शेनी विश्वका लाखौं मनिषाहरु घुम्न आउछन ।
युरोपमा सबै भन्दा धेरै भुकम्प कुनै देशमा आउछ भने यही देश हो इटली । यसै देशमा धेरै नै ज्वाला मुखी पनि आउने गर्छ । सन १९४४ मा इतलिमा एउटा बिशाल ज्वालामुखी आएको थियो । जसको कारण यहाँ हजारौ मनिषाले ज्यान गुमाउन पुगेका थिय । यसलाई इतलिको ईतिहासमा एउटा अबिश्मरानीय घटनाको रुपमा लिईन्छ ।
इतलिमा एउटा यस्तो शहर पनि छ । जहाँ मर्न मनाही गरिएको छ । तपाईंइलाई अचम्म लाग्न सक्छ । यो कुरा सत्य हो । यो शहरको नाउ फाल्सिआनो देल मास्सिको हो । यहाँको सरकारको नियम अनुसार यहाँ मर्न पाउदैन । किन यो नियम बनाएको हो भने यहाँ मरेको मान्छेको अन्तिमा संस्कार गर्न कुनै चिहान घर नै छैन । जब मान्छे मरी नै सके पछी उसलाई के सजाय दिने होला ? अचम्म ।
इतलिको मिलन शहर फेशनको दुनियाँमा निकै प्रख्यात छ । आधुनिक फेशन कस्तो चन्दैछ भन्ने खोज्दै जाने हो भने हामी यही पुग्छौ । आधुनिक फेसनको शुरुवात यही बाट शुरु हुन्छ । अर्को कुरा अझै मज्जको छ । मिलन शहरमा तपाईंइको अनुहारमा मुस्कान हुन निकै जरुरी छ । यदी तपाईंइको अनुहारमा मुस्कान नदेखियमा तपाईंइ हासोको पात्र बन्न सक्नु हुनेछ । बिश्वमा यो एउटा मात्रा शहर हो जहाँ अनुहारमा मुस्कान हुन जरुरी छ । यसको एउटा कारण भनेको मनिसहरु सधैं खुशी रहुन भन्ने हो । तर यो नियम कसैको मृत्यु र अस्पातलमा भने लागु हुन्न ।
इतलिको भेनिस शहरलाई समुन्द्र माथिक्को शहर पनि भनिन्छ । यहाँको हरेक घरमा दुङ्गा बाट मात्रा जान सकिन्छ । यहाँको हरेक गल्ली पानीले भरिएका हुन्छन । भेनिसमा एउटा नियम यस्तो छ कि यहाँका दुङ्गाहरु कालो रंगको मात्रा हुनु पर्दछ । यदी कसैले अरु नै रंगको दुङ्गा किन्छन र चलाऊछन भने कार्वाहिको भागीदार हुनु पर्दछ । ३ बर्षा सम्मको जेल सजाय समेत हुन सक्दछ । जिन्दगी भरी नै प्रतिबन्धित समेत हुन सक्दछ ।
पहिलो विश्व युद्दमा इतलिको मात्रा छ लाख सैनिकरुको मृत्यु भएको थियो । १५ लाख भन्दा बढी सैनिकहरु घाइते भएका थिय । शिक्षाको कुरा गर्नु पर्दा इतली अन्य देशहरुको तुलनामा निकै अगाडि रहेको छ । यहाँको बोलोन्या युनिभर्सिती विश्वमा सबै भन्दा पुराना युनिभर्सीती हरु मध्य एक हो । त्यसैले पनि भनिन्छ कि युरोपका अन्य देशहरुको तुलनामा इतालियनहरु पढेलेखेका हुन्छन । पढेलेखेका ब्यक्तिहरु छन र त यो देश यत्ती बिकासित छ ।
इतलिको बिकास र सुन्दरता हेर्न हरेक बर्षा विश्वका कारीब ५ करोड मनिसहरु यहाँ अैपुग्छन । अन्तरास्ट्रीय पर्यटकले भ्रमण गर्ने विश्वका देशहरुमा यो ५ औ नम्बरमा पर्दछ ।
तपाईंइलाई अनौठो लाग्ला । युरोपमा रहेको यत्ती बिकासित देशमा पनि अन्धबिश्वासका कुराहरु हुन्छन । जसरी हामी बिरालोले बाटो काट्दा अशुभ भयो भन्छौ । ठीक त्यस्तै यहाँ पनि अन्ध विश्वाश रहेको छ । इटालियनहरु यस्तो विश्वाश गर्छन् कि कसैले तपाईंइको खुट्टामा कुच्चोले बढारी दियो भने जिन्दगी भरी तपाईंइको विवाह हुन सक्दैन । यस्तो कामलाई इतालियन हरु अशुभ मान्छन । इतालियनहरु टाउकोको टोपी सिधै खाटमा राख्दैनन । यसो गरेमा आयु काम हुन्छ, म्रुत्यु नजिक आउछ भन्ने विश्वाश गर्छन् ।
कोलोसेउमा colosseum
यो इतालिको सबै भन्दा प्रख्यात ठाउँ हो । यो रोममा छ । रोमन एम्पायरले यो बिल्डिङको निर्माण गरेको थियो ।पुरानो जमाना मै इतली कत्ती बिकासित भएको थियो भन्ने कुरा यहाँ पुगेपछी थाहा पाउन सकिन्छ । इतालियनहरु पहिल्यै देखी खेल प्रती कती सचेत थिय भन्ने कुरा कोलोसियम हेरे पछी हामी यो थाहा पाउन सक्छौ ।
कोमो
प्राक्रीती सुन्दरताले भरिपूर्ण कोमो लेक विश्वमा सुन्दर ठाउँहरु मध्य एक हो । यहाँ बर्शेनी लाखौ मनिसहरु छुट्टी मनाउन आउछन । यो स्विजर्ल्याण्डको नजिकै पर्दछ । यो निकै सुन्दर र मनमोहक छ ।
पिसा
यो शहर अर्नो भन्ने खोलाको तिरमा छ । यहाँ धल्केको धरहरा, सुन्दर बगैचाहरु र पुराना संग्रहालयहरु छन । यो बिहान ८ बजे देखी साझा ८ बजे सम्मा खुल्ला रहन्छ ।
सिसिली
यो इटालिको अधिनमा रहेको एउटा सुन्दर तापु हो । भुमध्य सागरमा रहेको यो सबै भन्दा ठुलो तापु हो । सिसिली कला र संस्क्रीतीमा निकै धनी छ । यहाँ पुरान मन्दिरहरु र पुराना भावनाहरुको संरचना अझै पनि संरक्षण गरेर राखियको छ ।
नापोली
इतालिको पुरानो शरह हरु मध्य नापोली पनि एक हो । यो इतालिको तेश्रो ठुलो शहर हो । यहाँको कला संस्क्रीती त खाना निकै प्रख्यात छन । इटलिको अन्य शहरहरु भन्दा नापोली अली फरक छ । इतालीलाई माफियाको देश पनि भन्ने गरिन्छ । यस्ता माफियाहरुहरु यही शहरका हुने गर्छन् भन्ने भनाई पनि रहेको छ । यो इतलिको यस्तो शहर हो जहाँ किताबमा लेखियका नियमहरु र ब्यवहाँरमा फरक देखिन्छ । मतलब यहाँका मनिसहरु केटाबमा लेखियको नियम हेर्दाइनन । आफुखुशी जिउन चाहन्छन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment