टन्टलापुर घाम, बाफिएको सडक
ज्यानलाई थिच्ने चारै तिरको तातो हावा
उत्पात गर्मी बढेको छ
सरसर्ती बजार घुम्दा देख्छु
कोही गर्मिबाट छल्न बारफ चुस्दै
कोही सितल छाहारीमा बसेर गफीदै
कोही घाम बाट छल्न चाइनिज छाताको साहार लिन्छन
अनी बैसालु तरुनीहरु
गर्मी छल्न छोटा पहिरनमा,
बाटोमा छिल्लिदै
कसैको पर्वहा नगरि
बाटोको ट्राक्नै परिवर्तन गर्न
वाध्य पार्ने
रेडियो सुन्छु
टेलिभिजन हेर्छु
देशको अवस्था पनि कमको छैन
घामको तापले बढाएको तापक्रम सँगै
पारो जसरी
राज नेताहरुको बोलिले
बाफीरहेको छ देश
सङ्लै भएको भय कोइला दिने थियो
फगत कमसल परेछ
बलिरहेछ, जलिरहेछ, गालीरहेछ
यो देश,
यो गर्मी मा म गले झै
महिन्दो वाइबा
बैशाख ६ , २०६८
ज्यानलाई थिच्ने चारै तिरको तातो हावा
उत्पात गर्मी बढेको छ
सरसर्ती बजार घुम्दा देख्छु
कोही गर्मिबाट छल्न बारफ चुस्दै
कोही सितल छाहारीमा बसेर गफीदै
कोही घाम बाट छल्न चाइनिज छाताको साहार लिन्छन
अनी बैसालु तरुनीहरु
गर्मी छल्न छोटा पहिरनमा,
बाटोमा छिल्लिदै
कसैको पर्वहा नगरि
बाटोको ट्राक्नै परिवर्तन गर्न
वाध्य पार्ने
रेडियो सुन्छु
टेलिभिजन हेर्छु
देशको अवस्था पनि कमको छैन
घामको तापले बढाएको तापक्रम सँगै
पारो जसरी
राज नेताहरुको बोलिले
बाफीरहेको छ देश
सङ्लै भएको भय कोइला दिने थियो
फगत कमसल परेछ
बलिरहेछ, जलिरहेछ, गालीरहेछ
यो देश,
यो गर्मी मा म गले झै
महिन्दो वाइबा
बैशाख ६ , २०६८
No comments:
Post a Comment