सज्जनवर्गका प्रति

क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको

उपन्यास उल्झन

नयनराज पाण्डे- साल २०४३। स्थानीय निवार्चनको मौसम। त्यसैताक मैले लेखेँ पहिलो उपन्यास। शीर्षक राखेँ 'नांगो मान्छेको डायरी'। उपन्यास पनि डायरी शैलीमा थियो र डायरीमै लेखिएको थियो। डायरीको रंग अहिले पनि याद छ- हरियो। मोटो हैन पातलो डायरी। साइज पनि सानो। लगभग छसात इन्चीको। त्यही डायरीको पचास/पचपन्न पृष्ठमा अटाएको थियो मेरो त्यो उपन्यास। अर्थात उपन्यासिका। 

ह्‍वाई दिस, ह्‍वाई दिस कोलाबेरी डी

  • 2
  • 3
  • 4
किशोर नेपाल- घुर्र...गुडेर अफिस जान कति सजिलो! माइक्रोमा ठेलिन पनि नपर्ने। थोत्रो बसको भीडमा पेलिन पनि नपर्ने। स्कुटी किन्दा कति रमाएकी थिई रमिता। समयको बचत। स्वाभिमानी र स्वावलम्बी नारीका रूपमा घर-परिवारमा चर्चा। आफ्नो गति आफ्नै हातमा। ह्यान्डिल समात्नासाथ म्यास्कुलिन फिलिङ आइहाल्ने। शान नै अर्कै। कहिलेकाहीँ ब्वाईफ्रेन्ड वोकेर यताउता घुम्न जान पनि सजिलो। हेलमेटले छोपेपछि सितिमिति कसैले नचिन्ने। कसैको आँखा नपर्ने। 

चिसो एस्ट्रे

3

मनोज दाहाल- घरबाट दुई सय मिटरजति मात्र पर पुगेको थिएँ, पानी छिट्याउन थालिहाल्यो। जाडो मौसममा पानीका केही थोपाले नै जिउको तापक्रम स्वात्तै घटाइदिन्छ र लगलगी कमाउन थालिहाल्छ। मीनभवनसम्म त तर्‍याकतुरुक परेको पानी ऊनीको टोपीले छेक्ने प्रयास गर्दै थिएँ, त्यहाँदेखि भने आकाश मजैले बर्सन थाल्यो। जुत्ता पहिल्यै भिजिसकेका थिए, जिउ पनि भिज्न थाल्यो।
आच्छुछु...!

कबिता

----++---
यो पल 
यो घडी 
यो समय 
यो सुनसान 
यो एकान्त
तिम्रो याद 
तिम्रो त्यो माधुर्यता 
चन्चलता , मुस्कान 
अनी न्यानो सामिप्यता को 
कल्पनामा रमेर
जिउने थप उर्जा खोज्दै
थोरै भएको
मस्तिस्कको
सकृयतालाई
बिउताउने चेस्टामा
जुटेको म ।
---++---

कबिता

...........!!!............
मध्य रात 
पुर्णिमा को आसपास l
चकमन्न अधेरो लाई छिचोल्दै 
गाह्रो मन्दैछ निस्किन पनि 
जुनेली रात l
चिसो सिरेटोको पर्बाह बेगर 
जुनेली रातको 

कबिता

कस्तो हो यो जिन्दगी ? जान्न धेरै गाह्रो भयो ।
के राम्रो के नराम्रो , छान्न धेरै गाह्रो भयो ।।


सोच्दा सोच्दै गली सके, भेउ पाईन मैले
जिन्दगीको परिभाषा मान्न धेरै गाह्रो भयो ।।


जहाँ जाउ जात जाउ तिम्रै झल्को आईरहने l
सधैं भरी यो ज्यानलाई तिम्रै माया लाईरहने l
एउटा सुन्दर दिनको कल्पना गर्दै
बिहानिको झुल्के घाम सँगै
यो पुष महिनाको
फात्न नखोज्ने हुस्सु सँगै
पौठे जोरी खेल्दै सडकमा निस्कीएको म

गजल


मन मिल्ने मायालुलाई पाए जस्तो लाग्छ 
आटुट अनी चोखो माया लाए जस्तो लाग्छ । 

सु समाचार सुन्न पौउदा गर्वले छात्ती फुल्दा 
जीवनमा खुशीका दिन आए जस्तो लाग्छ । 

खाएको छौ कि भोक भोकै छौ आउछौ सपनिमा 
मन मस्तिक तिम्रै खोजिमा धाए जस्तो लाग्छ । 

::::::::::::::::::::::::::::::::::::::::
..................गजल.........................
::::::::::::::::::::::::::::::::::::::::
मन मिल्ने मायालुलाई पाए जस्तो लाग्छ 
आटुट अनी चोखो माया लाए जस्तो लाग्छ । 

सु समाचार सुन्न पौउदा गर्वले छात्ती फुल्दा 
जीवनमा खुशीका दिन आए जस्तो लाग्छ । 

खाएको छौ कि भोक भोकै छौ आउछौ सपनिमा 
मन मस्तिक तिम्रै खोजिमा धाए जस्तो लाग्छ । 

गयौ तिमी धेरै टाढा एक्लई छाडौ मलाई 
बिछोड हुँदा बिरहको गीत गाए जस्तो लाग्छ । 

::::::::::::::::::::::::::::::::::::::::::::

068/09/25

गजल

उठ जनता बिहानि भयो अब हामी जाग्नु पर्छ
हक अधिकार प्राप्ती गर्न अब हामी लाग्नु पर्छ l

अधिकारको लडाइमा अब सबैको आँखा लागोस
जनजन को समर्थन अब हामी माग्नु पर्छ l

गजल

सफलता को शिखर चुम्दा ताली पाए मैले
प्रयासहरु बिफल हुँदा गाली पाए मैले

जीन्दगीका मोडहरुमा पाइला चाल्दै जाँदा
फरक संगत गर्दाखेरी जाली पाए मैले

हिजो आज यत्र-तत्र धोका मिल्ने गर्छ
जिन्दगीको रक्षा गर्ने माली पाए मैले
Wednesday, December 21, 2011
मुटुभरीको माया, तिमीलाई नै भनी साँचेको छु l
त्यही मायालाई सुम्पन, आज सम्म बाँचेको छु ll

याद आउँदा तिम्रो, एक्लई हुन्छु भावुक l
दु:ख पिडा मनमै राखी, पल पल हाँसेको छु ll

गजल

ठुलि भयौ नानी
अब छैनौ सानी