मानिसको जन्म न धनी न गरीब न दुखी म सुखी न दलित न ब्राम्हण न जनजाती को रुपमा हुन्छ । मानिस केवल मानिस नै भएर जन्मने हो । हामीले बनाएका कार्य ब्यवस्ता अनी हामीले निर्माण गरेका रितिरिवाज भाषा धर्म सन्स्क्रिती अनी हामीले बनाएका समाजले हाम्रो दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारीरहेको हुन्छ । वास्तबमा समाजमा घटिने जतिपनी घटनाहरु छन ति सम्पूर्ण परिस्थीती हामीले निर्माण गरेका हौ । र कालान्तरमा हामीलाई नै ति घाटना क्रमले हामीलाई घुमाइ रहेको हुन्छ । हामी समयको रफ्तार सँगै जीवनको भुमरुमा फस्दै गैरहेका हुन्छौ ।
ब्राम्हण छेत्री बैस्य शुद्र । यो बर्गीकरण कस्ले गर्यो र किन गर्यो त ? मनन गर्नु पर्ने बिषय छ । हामीले स्कुल पढ्दा श्री ५ प्रिथ्बी नारायण शाहले
ब्राम्हण छेत्री बैस्य शुद्र । यो बर्गीकरण कस्ले गर्यो र किन गर्यो त ? मनन गर्नु पर्ने बिषय छ । हामीले स्कुल पढ्दा श्री ५ प्रिथ्बी नारायण शाहले
No comments:
Post a Comment