जीवनलाई आर्थिक उपार्जनसँग जोडिराख्न श्रीमान खाडीमा गएको तीन वर्ष भएको छ र जसले आफ्ना श्रीमान्सँग मुस्किलैले र छोराछोरी जन्माउने उपक्रममा मात्रै सँगै रहन पाएका छन । युबाहरुको उपस्थीती सुन्य छ । कोही बाँकी छन भने चिसो हावापानीको मायाले ओर्लन नसकेका बूढाबूढी मात्र छन हिँड्नै नसक्ने काल पर्खी बसेजस्ता अपांगहरू छन परिवारका सबै आधार गुमाइसकेका अबलाहरू मात्रा बाँकी छन र बाल बच्चाहरु छन ।
भ्रम मानसिकता
हाम्रा पुराना मानसिकताले, पुराना दर्शनले हाम्रो दिमागलाई त्यही गर्न भनेको छ जुन हिजो थियो र आज पनि यथावत छ । हामीलाई बिरालोले बाटो काटेमा अशुभ हुन्छ भनी सिकाएको छ । तसर्थ हामी बाटोमा हिड्दै गर्दा बिरालोले बाटो काटी दियमा अशुभ मान्छौ । यो हाम्रो सोचाइ हो । जुन कुरा हामीलाई हाम्रा पुर्खाले सिकाएको छ । हाम्रा सस्कारले सिकाएको छ । के यो ठीक होला त ? हामीले कहिले पनि आफ्नो बिवेक प्रयोग गरेनौ । जुन कुरा भ्रम थियो । हो, हामी यस्तै यस्तै भ्रममा बाची रहेका छौ ।
पीडित मानसिकता
हामीलाई आमा बुवाले बच्चै देखी यो गर यो राम्रो हो यो नगर यो नराम्रो हो भनी सिकाएको छ । हाम्रो समाजले पनि हामीलाई त्यस्तै राम्रा र नराम्रा कुराहरु सिकाएका छन । हामी आफै बुद्दी र बिबेक प्रयोग गर्न सक्ने हुँदा पनि हामीले त्यो राम्रो किन राम्रो हो र त्यो नराम्रो किन नराम्रो हो बिचरा गरिरहेका हुँदैनौ । हामीले आँफै निर्णय गर्न सकिरहेका छैनौ । कारण हाम्रो मानसिकता पहिले नै हाम्रो परिवारले र यो समाजले भरी दिएको हुन्छ यो राम्रो हो र यो नराम्रो हो भनी ।
संसारमा सबै रोएको समान सुनिन्छ । सबै हासेको उस्तै देखिन्छ । सबैलाई चोट लाग्दा दुख्छ । सबैलाई उस्तै भोक लाग्छ ।
भाषा, धर्म, सस्क्रिती र रितिरिवाज फरक हुन सक्दछन । जुन समाजमा निरभर पर्दछ ।
किन दु:ख पाईन्छ ?
असीमित चाहनाहरु, पुराना मान्यताहरु र जिन्दगिका योजना नहुँदा दु:ख पाईन्छ ।
जिन्दगीलाई कसरी सुखी बनाउन सकिन्छ ?
पुराना मान्यताहरु छाड्न सक्नु पर्छ ।
जिन्दगिको योजना बनाउनु पर्छ ।
चाहानाहरु सिमित पाल्नु पर्छ ।
यात्रा, जैविकविविधता, साहित्य र संगीत ।
समाज, जीवन र प्रकृति

No comments:
Post a Comment