मेरो जस्तै ए जून ! झूटो हो तिम्रो हाँसो पनि फरक छैन तिम्रो र मेरो भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा फरक यति मात्र छ हामी दुइटाको कहानीमा कि तिमी रुन्छौ र तिम्रो आँशु शीत बन्छ म रुन्छु र मेरो आँशु गीत बन्छ । -- भूपि शेरचन
रिलिज हुनुभन्दा पहिले नै बोल्ड फिल्मका रूपमा चर्चाको शिखरमा रहेको 'चपली हाइट'की विनीसँगको अन्तर्वार्ता...यो नौलो प्रयोगका लागिसंवाददाता स्वरूप आचार्यलाई तताउँदै हुनुहुन्थ्यो शुक्रबार सम्पादक। स्वरुपका लागि कहिले नगरेको यो काम रमाइलो र चुनौतीको संगम थियो।