धादिङबेशी बजार केही दिन अघी देखी असहज अवस्थामा आफ्नो दिन बिताइ रहेको छ । सधैं जसो गाडीको हर्न बजेको सुन्ने बानी लागेको बजारमा अहिले त्यसलाई उछिनीयर प्रहरी दाईको सिट्ठीको आवाज चर्को सुन्न थालेको छ । बाटोको किनारामा एकै छिन पनि गाडी, बाइक रोक्न दिइदैन । प्रहरी दाईले सिट्ठी मारीहाल्छ । जस्को कारण अब बाइक चड्नु भन्दा हिंड्न पो सहज हुने भो भन्ने लगिराको छ । बिच बजारको टिकाट काउन्टर सारेर पुछार बजार पुर्याएको छ प्रशानको ठाडो आदेशमा । जस्को करण बिच बजारका ब्यवसाइहरु असन्तुस्ठ देखीएका छन भने अब सर्वसाधारणले गाडीको टिकट काट्न पुछार बजारमा रहेको बस पार्क पुग्नु पर्ने झन्झट बेहोर्नु पर्ने देखिन्छ । त्यस्तै निलकण्ठ क्याम्पसको बिधार्थी चुनावले पनि बजार केही तातेको होकी भन्ने लगिराछ ।
केही जोखिम, केही रमाइलो, केही रोचक र एउटा ग्रामीण अनुभव
पर्खाइमा भिज्यो सिरानी
सम्झनिमा बित्यो सपनी,
चाडै फर्की आउ हे मेरी मायालु................. "
नेपाली पप गायक राजु लामा द्वारा गाइयको यो मिठो गीत गाडीमा जोडले घन्कीदै थियो । शायद घरमा कोही निकै लामो समय देखी पर्खिरहेको छ, भेट नभएको धेरै समय भईसकेको छ । यस्तै यस्तै बुझ्न सकिन्थियो गीत सुन्दा । सबै भावुक देखिन्थे, घरको यादले सताएको देखिन्थियो सबैलाई र सबै गन्तब्यमा पुग्न हतारीएको भान हुन्थियो । यो य...ात्रा धादिङबेशी देखी सेमजोङ गाउ सम्मको थियो । बेशीको पिच बाटो छाडे देखिन कची बाटो ३ घण्टाको यात्रा पछी सेमजोङ पुगिन्छ । गाडी भरी भरीभराउ मान्छे थिय । अझ नआटेकाहरु छतमा समेत गएर बसेका थिय । गाडी आफ्नै रफ्तारमा कच्ची बाटोमा धुलो उडाउदै सङ्कोस पाख उक्लिन थाल्यो ।

ल हेर्नुस् गगन थापा र अन्जना केसीको लभ स्टोरी (´थोडे बदमास हो तुम, थोडे शैतान हो तुम´)
अञ्जनाले स्टेजमा
गाएको ´सांवरिया´ फिल्मको यो गीत मेरै निम्ति थियो। म भावविभोर भएँ। उनले
मतिर हात बढाइन्। म तानिएँ। संगीतको तालमा हाम्रा पाइला स्वस्फूर्त डोल्न
थाले। केही पलको साथ जीवनभरका लागि स्मरणीय रह्यो। खुशीको लम्बाइ होइन, पल
महत्वपूर्ण हुन्छ– अञ्जनाको भनाइ म विस्तारै बुझ्दैछु।

´यसपालि लण्डन आउँदा खुब घुमौंला है,´ यही जनवरी १ मा नेपाल छाड्नुअघि मैले उनलाई टेलिफोनमा फुर्क्याएको थिएँ। पार्टी जनसम्पर्क समितिको कार्यक्रम भए पनि मनमा अञ्जनालाई भेट्ने उत्साह बढी थियो। तर सात दिनको बसाइमा सात घन्टा समय निकाल्न गाह्रो पर्यो। विमानस्थलमा झरेदेखि नफर्कुञ्जेल उत्सुक र उत्साही साथीहरूले घेरेका घेर्यै। हरदिन राती अबेरसम्म मिटिङ चल्थे। काठमाडौंजस्तै पलनबिराई मोबाइल बज्थे। उनी समीप थिइन्, तै एक किसिमको दूरी थियो।
रोजगार , मानसिकता
जीवनलाई आर्थिक उपार्जनसँग जोडिराख्न श्रीमान खाडीमा गएको तीन वर्ष भएको छ र जसले आफ्ना श्रीमान्सँग मुस्किलैले र छोराछोरी जन्माउने उपक्रममा मात्रै सँगै रहन पाएका छन । युबाहरुको उपस्थीती सुन्य छ । कोही बाँकी छन भने चिसो हावापानीको मायाले ओर्लन नसकेका बूढाबूढी मात्र छन हिँड्नै नसक्ने काल पर्खी बसेजस्ता अपांगहरू छन परिवारका सबै आधार गुमाइसकेका अबलाहरू मात्रा बाँकी छन र बाल बच्चाहरु छन ।
भ्रम मानसिकता
हाम्रा पुराना मानसिकताले, पुराना दर्शनले हाम्रो दिमागलाई त्यही गर्न भनेको छ जुन हिजो थियो र आज पनि यथावत छ । हामीलाई बिरालोले बाटो काटेमा अशुभ हुन्छ भनी सिकाएको छ । तसर्थ हामी बाटोमा हिड्दै गर्दा बिरालोले बाटो काटी दियमा अशुभ मान्छौ । यो हाम्रो सोचाइ हो । जुन कुरा हामीलाई हाम्रा पुर्खाले सिकाएको छ । हाम्रा सस्कारले सिकाएको छ । के यो ठीक होला त ? हामीले कहिले पनि आफ्नो बिवेक प्रयोग गरेनौ । जुन कुरा भ्रम थियो । हो, हामी यस्तै यस्तै भ्रममा बाची रहेका छौ ।
पीडित मानसिकता
हामीलाई आमा बुवाले बच्चै देखी यो गर यो राम्रो हो यो नगर यो नराम्रो हो भनी सिकाएको छ । हाम्रो समाजले पनि हामीलाई त्यस्तै राम्रा र नराम्रा कुराहरु सिकाएका छन । हामी आफै बुद्दी र बिबेक प्रयोग गर्न सक्ने हुँदा पनि हामीले त्यो राम्रो किन राम्रो हो र त्यो नराम्रो किन नराम्रो हो बिचरा गरिरहेका हुँदैनौ । हामीले आँफै निर्णय गर्न सकिरहेका छैनौ । कारण हाम्रो मानसिकता पहिले नै हाम्रो परिवारले र यो समाजले भरी दिएको हुन्छ यो राम्रो हो र यो नराम्रो हो भनी ।
संसारमा सबै रोएको समान सुनिन्छ । सबै हासेको उस्तै देखिन्छ । सबैलाई चोट लाग्दा दुख्छ । सबैलाई उस्तै भोक लाग्छ ।
भाषा, धर्म, सस्क्रिती र रितिरिवाज फरक हुन सक्दछन । जुन समाजमा निरभर पर्दछ ।
किन दु:ख पाईन्छ ?
असीमित चाहनाहरु, पुराना मान्यताहरु र जिन्दगिका योजना नहुँदा दु:ख पाईन्छ ।
जिन्दगीलाई कसरी सुखी बनाउन सकिन्छ ?
पुराना मान्यताहरु छाड्न सक्नु पर्छ ।
जिन्दगिको योजना बनाउनु पर्छ ।
चाहानाहरु सिमित पाल्नु पर्छ ।
यात्रा, जैविकविविधता, साहित्य र संगीत ।
समाज, जीवन र प्रकृति

गैरा
हाम्रो गाउ, राम्रो ठाउँ, आउ हामी मिली बनाउ ।
* सेम्जोङ वडा न १ र २
* घर धुरी सङ्ख्या २१०
* अनुमानित ब्यक्ती सङ्ख्या २०००
* मुख्य पेसा - कृषि
* बैकल्पिक पेशा - बैदेशिक रोजगार
* मुख्य पर्व - ल्होसार
* स्थानिय पर्व - किर्पा सस्क्रिती
* बिशेषताहरु - तामाङ बाहुल्य बस्ती
- प्रसस्थ पानीको श्रोत भएको ।
- राष्ट्रिय बिधुत प्रसारण लाइन पुगेको
- परम्परागत पनि घट्टको व्यवस्था भएको
* सेम्जोङ वडा न १ र २
* घर धुरी सङ्ख्या २१०
* अनुमानित ब्यक्ती सङ्ख्या २०००
* मुख्य पेसा - कृषि
* बैकल्पिक पेशा - बैदेशिक रोजगार
* मुख्य पर्व - ल्होसार
* स्थानिय पर्व - किर्पा सस्क्रिती
* बिशेषताहरु - तामाङ बाहुल्य बस्ती
- प्रसस्थ पानीको श्रोत भएको ।
- राष्ट्रिय बिधुत प्रसारण लाइन पुगेको
- परम्परागत पनि घट्टको व्यवस्था भएको
मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?
By Salokya, on August 11th, 2012
स्केचः भानगघग्यालेरी
हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम गरिन्। उनले हेरविचार गरेकाहरुको तीनदेखि १२ हप्तासम्ममा मृत्यु हुन्थ्यो। त्यस्ता मृत्युशैय्यामा रहेका मानिसहरु नजिक रहेर काम गरेकी उनले धेरैलाई तपाईँलाई जीवनमा के कुरामा पछुतो छ त भनेर सोधेकी रहिछिन्। उनीहरुको जवाफमध्ये यी पाँच विषय धेरैले दोहोर्याएका रहेछन्-
स्केचः भानगघग्यालेरी
हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम गरिन्। उनले हेरविचार गरेकाहरुको तीनदेखि १२ हप्तासम्ममा मृत्यु हुन्थ्यो। त्यस्ता मृत्युशैय्यामा रहेका मानिसहरु नजिक रहेर काम गरेकी उनले धेरैलाई तपाईँलाई जीवनमा के कुरामा पछुतो छ त भनेर सोधेकी रहिछिन्। उनीहरुको जवाफमध्ये यी पाँच विषय धेरैले दोहोर्याएका रहेछन्- नमुना गाउ सेम्जोङ १ र २ गैरा गाउ
*** सम्ब्रीद्द गैरा गाउको परीकल्पना ***
" हामीले नगरे कसले गर्छ
अहिले नगरे कहिले गर्ने । "
" हामीले नगरे कसले गर्छ
अहिले नगरे कहिले गर्ने । "
१ श्वास्थ्य चौकीको समस्या छैन ।
२ स्कुलमा पढाई राम्रो छ ।
३ पानीको समस्या छैन ।
४ गाडी गाउमै अैपुग्छ ।
५ बिजुली बत्ती २४ सै घण्टा छ ।
६ फोन, इनटर्नेटको सुबिधा छ ।
७ खान र बस्न आवासको सुबीधा छ ।
८ रमाइलो गाउ छ , जहाँ म्हेन्दोमायाको साथमा तामाङ सस्क्रीतीको झल्को मेट्न पाईन्छ ।
९ ढेडो र गुन्द्रुकको स्वाद लिन सकिन्छ ।
१० सुन्दर शान्ता र रमणिय वातावरण छ ।
*** त्यसैले त आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गर्दछ । एस्तो भने दिन कहिले आउँला ?
Subscribe to:
Posts (Atom)