"रेस्टुराँमा छिर्नासाथै नेपालीहरू आधा घन्टाजति मेनु पल्टाउँछन्। अन्त्यमा चाहिँ मःम अर्डर गर्छन्," कांग्रेस सभासद् गगन थापालाई एक वर्षअघि 'नेपालीको स्वभाव' शीर्षकमा यस्तै इमेल आयो। सुन्दा उट्पट्याङजस्तो लागे पनि इमेलमा लेखिएको कुराले गगनको मन छोएछ। "यसो सोच्दा त म पनि यही स्वभावको पो रहेछु," आफ्नो खानपिन स्वभावबारे उनी निचोड सुनाउँछन्, "रेस्टुराँ पुग्दा कसो कसो मःम नै अर्डर गरँिदो रहेछ। अब त मःम जीवनको एक अंग नै भइसक्यो।"
Showing posts with label बिबिध. Show all posts
Showing posts with label बिबिध. Show all posts
मःम मोहनी
"रेस्टुराँमा छिर्नासाथै नेपालीहरू आधा घन्टाजति मेनु पल्टाउँछन्। अन्त्यमा चाहिँ मःम अर्डर गर्छन्," कांग्रेस सभासद् गगन थापालाई एक वर्षअघि 'नेपालीको स्वभाव' शीर्षकमा यस्तै इमेल आयो। सुन्दा उट्पट्याङजस्तो लागे पनि इमेलमा लेखिएको कुराले गगनको मन छोएछ। "यसो सोच्दा त म पनि यही स्वभावको पो रहेछु," आफ्नो खानपिन स्वभावबारे उनी निचोड सुनाउँछन्, "रेस्टुराँ पुग्दा कसो कसो मःम नै अर्डर गरँिदो रहेछ। अब त मःम जीवनको एक अंग नै भइसक्यो।"
गैरा
हाम्रो गाउ, राम्रो ठाउँ, आउ हामी मिली बनाउ ।
* सेम्जोङ वडा न १ र २
* घर धुरी सङ्ख्या २१०
* अनुमानित ब्यक्ती सङ्ख्या २०००
* मुख्य पेसा - कृषि
* बैकल्पिक पेशा - बैदेशिक रोजगार
* मुख्य पर्व - ल्होसार
* स्थानिय पर्व - किर्पा सस्क्रिती
* बिशेषताहरु - तामाङ बाहुल्य बस्ती
- प्रसस्थ पानीको श्रोत भएको ।
- राष्ट्रिय बिधुत प्रसारण लाइन पुगेको
- परम्परागत पनि घट्टको व्यवस्था भएको
* सेम्जोङ वडा न १ र २
* घर धुरी सङ्ख्या २१०
* अनुमानित ब्यक्ती सङ्ख्या २०००
* मुख्य पेसा - कृषि
* बैकल्पिक पेशा - बैदेशिक रोजगार
* मुख्य पर्व - ल्होसार
* स्थानिय पर्व - किर्पा सस्क्रिती
* बिशेषताहरु - तामाङ बाहुल्य बस्ती
- प्रसस्थ पानीको श्रोत भएको ।
- राष्ट्रिय बिधुत प्रसारण लाइन पुगेको
- परम्परागत पनि घट्टको व्यवस्था भएको
मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।
म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।
मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ ।
जीवनमा प्रगति गर्न सकारात्मक र आशावादी सोच नभई हुँदैन । कहिलेकाहीं विषम परिस्थितिमा भविष्यप्रति आशावादी भइरहन गाह्रो हुन्छ । मलाई पनि यस्तो धेरैपल्ट भएको छ ।
मेरो
इतिहासले विषम परिस्थितिमा पनि अझ आशावादी भएर अगाडि बढ्न मलाई हरेकपटक
आत्मबल दिएको छ । म चाहन्छु, म सधैं आशावादी रहुँ । यदि मसँग आशा
हुँदैनथ्यो भने सायद म कहिल्यै खुसी हुन सक्दैनथेँ ।
आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ । राम्रो सोचाइको परिणाम पनि राम्रै हुन्छ भन्ने मलाई विश्वास छ । सकारात्मक सोचले कर्तव्यबोध गराउँछ । त्यही कर्तव्यबोध नै समस्या समाधानका लागि अचुक ओखती हुँदोरहेछ । कर्तव्यले सधैं उद्यम गरिरहन सिकाउँछ, कुनै लोभलालचविना, एउटा कविले निरन्तर कविता लेखेझैं वा चित्रकारले चित्र बनाइरहेझैं ।
म जीवनमा पीडा नहोस् भनेर भगवानसँग प्रार्थना गर्छु । तर जीवनमा आइसकेको पीडाबाट निराश हुन्न । त्यही पीडाका आशाको नयाँ बाटो हेर्छु । त्यही आशाको सहायतालेे पीडालाई शक्तिमा परिवर्तन गर्छु । म पनि अरूजस्तै साधारण मानिस हुँ । मैले पनि धेरै भूल गरेको हुँला ।
आफूलाई अत्यन्त नैतिकवान् वा आदर्श व्यक्ति भन्दिन । काम गर्ने क्रममा जीवन चलोस् भन्छु । तर जीवन चलाउन राम्रो कुरा खोज्नु पर्दोरहेछ । जीवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् । त्यस्तोबेला म आँखा चिम्लन्छु, अनि समस्यामा छोपिएका राम्रा कुराहरू देख्छु । मैले राम्रो कुरा खोज्नसकेँ भनेमात्रै म राम्रो मान्छे हुन सक्छु । यही नै मेरो जिन्दगी हो, मेरो विश्वास
आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ । राम्रो सोचाइको परिणाम पनि राम्रै हुन्छ भन्ने मलाई विश्वास छ । सकारात्मक सोचले कर्तव्यबोध गराउँछ । त्यही कर्तव्यबोध नै समस्या समाधानका लागि अचुक ओखती हुँदोरहेछ । कर्तव्यले सधैं उद्यम गरिरहन सिकाउँछ, कुनै लोभलालचविना, एउटा कविले निरन्तर कविता लेखेझैं वा चित्रकारले चित्र बनाइरहेझैं ।
म जीवनमा पीडा नहोस् भनेर भगवानसँग प्रार्थना गर्छु । तर जीवनमा आइसकेको पीडाबाट निराश हुन्न । त्यही पीडाका आशाको नयाँ बाटो हेर्छु । त्यही आशाको सहायतालेे पीडालाई शक्तिमा परिवर्तन गर्छु । म पनि अरूजस्तै साधारण मानिस हुँ । मैले पनि धेरै भूल गरेको हुँला ।
आफूलाई अत्यन्त नैतिकवान् वा आदर्श व्यक्ति भन्दिन । काम गर्ने क्रममा जीवन चलोस् भन्छु । तर जीवन चलाउन राम्रो कुरा खोज्नु पर्दोरहेछ । जीवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् । त्यस्तोबेला म आँखा चिम्लन्छु, अनि समस्यामा छोपिएका राम्रा कुराहरू देख्छु । मैले राम्रो कुरा खोज्नसकेँ भनेमात्रै म राम्रो मान्छे हुन सक्छु । यही नै मेरो जिन्दगी हो, मेरो विश्वास
मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- कर्ण शाक्य
म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।
म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।
सकारात्मक इच्छाशक्ति नै सफलताको पहिलो बिन्दु हो
अम्बर गुरुङ
विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर ‘हुन सक्दैन’ अथवा ‘गर्न सक्दिन’ भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई केलाउनसकेको छैन कि कसरी ममा सकारात्मक विचार निहित भयो ।
वाइबा राजा र डब्ज्याङजोङ दरबारको इतिहास
धादिङ जिल्लाको उत्तरी भेगमा रहेको सेम्जोङ गाउ“ विकास समितिमा रहेको वाइबा राजाको डब्ज्याङजोङ दरबारले बेग्लै किसिमको ईतिहास बोकेको छ । हुन त हाम्रो मुलुकको पहाडी भेगहरुमा यस्तो किसिमको ऐतिहासिक स्थानहरु नभएको होइन तर कसैले पहिचान गरे पनि संरÔण्ँको अभावमा परेको छ । यस डब्ज्याङजोङ दरबारको निर्माण्ँ वि.सं. ४००–५०० तिर राजा तागुर र रानी सिलीङमोले गर्नुभएको प्रमाण्ँ यस Ôेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ । त्यसबेला यस वाइबा राजाको राज्यमा Ôेत्री बाहुनहरुको बसोबास नभएको देखिन्छ । वाइबा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृÈी नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठा भ्यागुर खोज्ने र आङ्खनो राजालाई शिकार गर्न वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरीपरी ल्याईदिने गथ्र्यो । राजाले जनवारलाई मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गथ्र्यो । एकदिन राजा रानी दरबारको पश्चिमको जंगलमा शिकार खेल्न जा“दा राजाले धादिङको सल्यानटार फा“टमा चरिरहेको गाइगोरुहरुको हुल देखेछ । त्यसपछि राजाले गाईगोरुहरुको हुलमा आङ्खनो अति शक्तिशाली वललाई केन्द्रित गर्दै वाण्ँ प्रहार गराए र ती वाण्ँ उक्त गाई गोरुलाई लागेछ । वाण्ँको कारण्ँ गाई गोरु घाइते भएपछि गोठालाहरुमा आश्चर्य बढ्यो र सोध खोज गर्न थाल्यो र वाण्ँ कस्ले हान्यो भनेर गोठालाहरु बुद्घिमता अपनाउ“दै ढलेको गोरुको छेउमा लुकेर बसेछ । यता शिकारी राजा रानी आङ्खनो वाण्ँले शिकार ढलेको यकीन भएपछि दुवै जना शिकार नजिक पुग्दा गोरु पल्टिरहेको देखेछ । त्यसपछि रानी सिलीमोङले आङ्खनो घलेक फुकाली वरीया बनाई आङ्खनो शक्ति प्रयोग गरी गोरुलाई बोक्नुभएछ र राजा तागुरले रुखको हा“गा भा“चेर आङ्खनो पाइला मेट्दै दरबार तिर लिएर आएछ । तर राजा र रानीलाई के थाहा आङ्खनो पछि(पछि ती चलाख गोठालाहरु आएको । आखिरी गोठालाहरुले गोरु मार्ने पत्ता लगाई छाडे । त्यसपछि बाहुनहरु (ज्यार्दी) ले गोरु मारी खाएको अभियोगमा मुद्दा हालेछ । अदालतले गोरु मारी खाएको हो की होइन भनी वयान दिन वाइबा राजालाई अदालत बोलाएछ । अदालतमा राजाले वयान दिए, वयानको क्रममा आफुले गोरुलाई लÔित गरी वाण्ँ हानेको र गोरुको मासु पनि खाएको हो तर मुखले मासु खाए पनि आाखाले नदेखेको र हातले पनि नछोई चिम्टाले च्यापेर खाएको वयान दिए । त्यसपछि बाहुनहरुसंग लडाई शुरु भएछ । तर शक्तिशाली वाइबा राजाको अगाडी बाहुनहरुको केही सीप लागेन । त्यसपछि ज्यार्दीहरुले Èडयन्त्र रचे । योजनाबद्घ Èडयन्त्र अनुरुप सम्झौताको योजना बनाए । सम्झौता मुताबिक दुवैतर्फबाट बिना हतियार सम्झौता गर्ने ठाउ“मा उपस्थित हुने खबर वाइबा राजाको दरबारमा पठायो । तर ती सोझा राजालाई के थाहा उता ज्यार्दीहरुले आफुमाथि Èडयन्त्र रच्दैछ भनेर त्यसपछि दुवैतर्फ सन्धि सम्झौता गर्ने सर्तमा ज्यार्दीहरुले सन्धि गर्ने स्थान हृयावेङ खोला तोक्यो । तोकिएको स्थानमा सन्धि हुने पक्का भएपछि चलाख ज्यार्दीहरुले खाफरलाई आवश्यक पर्ने सम्पुणर््ँ हतियार हृयावेङ खोलाको वालुवामुनि लुकाई राखे । यता सोझा वाइबा राजा भने विना हात हतियार सम्झौता गर्न जुटेका थिए । वाइबा राजा तागुरले सम्झौतामा राजाको प्रतिनीधिको रुपमा आङ्खना चार राजकुमारहरुलाई खटाई सकेको छ । तर रानी सिलीङमो भने यस सम्झोतामा राजी थिएन कारण्ँ बाहुनहरु चलाख र Èडयन्त्रकारी हुन्छन् । विना हात हतियार सम्झौता स्थान जानुहुदैन भन्ने रानीको तर्क थियो । तर रानीको कुरामा कसैले पनि वास्ता नगरी राजाको आज्ञा बमोजिम चार भाई राजकुमारहरु र वाइबा राज्यका जनताहरु सम्झौता स्थानतर्फ प्रस्थान गरे । राजकुमार गोम्बोले भने आङ्खनो आमाको कुरालाई सही मानी आङ्खनो हतियार धनुÈ वाण्ँ दाजु र बाबुले नदेख्ने गरी लुकाई छिपाई बोकेको थियो । दाजुहरुलाई भने गोम्बोले हतियार बोकेको थाहा थिएन । जब सबै राजकुमार र जनताहरु वार्ता स्थल पुगे तब Èडयन्त्रकारी बाहुनहरुले आफुले लुकाई छिपाई राखेको हतियार निकाली विना हतियार सम्झौता गर्न गएका वाइबा राजाका राजकुमार र जनतालाई मुला काटे झैं काटिए । राजकुमार तथा जनताको रगतले हृयावेङ खोलाको ढुंगा माटो र पानी पुरै रातो भयो। तर चलाख राजकुमार गोम्बो भने त्यस भयानक Èडयन्त्रबाट भाग्न सफल भयो । आफुले लुकाई लगेको धनुÈ वाण्ँले बुढी गण्डकीमा पुल बनाई पार गरेर राजकुमारलाई डुंगाबाट शत्रु आइरहेको देखेपछि धनुÈ वाण्ँले डुंगालाई त्यही दुई टुक्रा पारेर भाग्न सफल भए । यिनै वाइबा राजाका राजकुमार गोम्बोको सन्तान नै पछि गुरुङ भएको इतिहास डब्ज्याङजोङ दरबारको शिलालेखमा उल्लेख गरिएको छ । साथै वाइबा राजकुमार गोम्बोको नाम नै अपभ्रंश भई गुरुङ भएको भन्ने त्यहा“का बुढापाकाहरुको कथन रहेको छ । साथै रीतिरिवाज र धनुÈ वाण्ँको७लदकउस कथासंग मेल खाएको पनि स्थानीवासीहरुको कथन छ र अहिले पनि त्यहा“का वासिन्दाहरु विश्वास गर्ने गर्छन् । यता राजकुमार गोम्बोका दाजु र जनता भने हृयावेङ खोलामा रगतको खोला बगाएर सखाप भईसकेका थिए । केही जनता त्यस चक्रव्युहबाट भाग्न सफल भएका थिए । बचेका जनताहरु दरबार आएर राजालाई लडा“ईको सम्पुणर््ँ खबर सुनाए । “हामी सबै जना ज्यार्दीहरुको चक्रव्युहमा फस्यौं र सम्पुणर््ँ राजकुमारको एउटै चिहान बनायो । अब हामी यहा“ बस्नु हुदैन हाम्रो पछि शत्रुहरु आइरहेकोछ अब बा“की रहेको जनता तथा राजा रानीको सुरÔाको लागी यहा“बाट अन्तै भाग्नुपर्छ “ भन्दै राजालाई सल्लाह दिए । त्यसपछि रानीले७लदकउस एक हजार टपरीमा दालभात लटपटाई शत्रु आउने बाटोतिर फालीदिए । रानी आफु पनि विभिन्न भेÈमा प्रत्येक झ्यालबाट पालै पालो शत्रुहरुको चियो गर्न थाले । रानीको त्यो चालदेखी शत्रुहरु पनि डराएर दरवारमा हमला नगरी भागे । वाइबा राजा तागुरले आङ्खनो चार राजकुमार शत्रुको Èडयन्त्रमा गुमाएपछि आङ्खनी गर्भवती श्रीमती बुहारी, रानी सिलीमोङ तथा बचेका जनतासहित राज्यको पुर्वतिर छवापर्माजोङ लाग्नुभएछ । वर्माचेत जोङ, फोका जोङ, सिङला जोङ, गर्चा जोङ, मिक्ली जोङ हुदैं अन्तमा उर्वाङ जोङसम्म बसाई सर्ने क्रममा मिक्ली जोङमा बसेको समयमा विधवा बुहारीलाई पुत्रलाभ भयो । त्यही ठा“उमा सुत्केरी राजकुमारीबाट आङ्खना स्वर्गीय पतिको सम्झना तथा आङ्खनो कोखबाट छोरा जन्मिएको उपदक्ष्यमा ठडाएको ढुंगा पनि स(प्रमाण्ँ बनेर रहेको छ ।?द्यच्श्र?द्यच्श्रआङ्खनो विधुवा बुहारीबाट नातीको जन्म भएपछि वाइवा राजा तागुरलाई केही मात्रमा राहत मिलेको थियो । त्यसपछि आङ्खनो परिवार सहित हाल गौर गाउ“ भएको ठाउ“मा बसाई सर्नुभयो सो बसाई सर्ने बेलामा छोराहरुको सम्झनामा र नातीको जन्म भएको उपलक्ष्यमा मिक्लीजोङ र उर्वाङजोङको वीचमा एउटा मानें (छोर्तेन) बनाउनुभएको रहेछ तर सो मानेंको टुप्पा नभएको र नाम पनि रुलुम माने नामाकरण्ँ गरेको रहेछ । सो मानें अहिले पनि देख्न सकिन्छ । समय व्यतित गर्ने सवालमा तागुर राजालाई गैर गाउं भन्ने ठाउ“मा पनि निकै संघर्È गर्नुपरेको रहेछ । यस ठाउ“मा पनि ज्यादिर्हरुले निकै दुःख दिने गरेको र आफुले पर्वते (खस्) भाÈा बोल्न नजानेको हु“दा उनीहरुले हामी यस ठाउ“मा पुस्तौंदेखी बस्दै आएको अरु मानिस यहा“ बस्न पाउने छैन भनि दुःख दिने गरेकोले शिकार खेल्ने बेलामा दङसिङ भन्ने ठाउ“को वाइबा राजासंग मित लगाएको र उनीहरु पर्वते भाÈा बोल्ने भएकोले राजा तागुरले आङ्खनो समस्या समाधान गर्न मितको सहयोगमा ज्यार्दीहरुसंग मुद्दा लड्न थाले । यसरी वाइबा राजाले मितेरी सहगोग पाएर ज्यार्दी विरुद्द संघर्È गर्न थाले । सो क्रममा जस्को पुरानो मानें छ उसैको यस ठा“उमा बस्ने अधिकार छ भनि वाचा गरियो यसै वाचा वमोजिम आङ्खनो तरिकाबाट मानें (छोर्तेन) बनाए तर ज्यार्दीहरुले पुरा ताछेर चिटिक्क बनाएछ । यता वाइबा राजा र राजाको मितले ढुंगा निकाली मानें बनाउ“दा बाहिरको बाहिर भित्रको भित्रै मिलाएर बनाएछ । अनि कस्को मानें पुरानो छ भनि जा“च गर्दा ज्यार्दीहरुको नया“ र वाइबा राजाको पुरानो भएको ठहर गरीयो सोही मानेंको आधारमा वाइबा राजाहरुले हालको धादिङको गैर गाउ“मा बसोवास गर्न पाएपछि आङ्खनो मितलाई भेडा काटी भोज ख्वाई मितलाई पनि यसै गाउ“मा सधैंको लागी बस्न आग्रह गर्नुभएको थियो । मितको अनुरोधलाई स्वीकार गर्दै दाङसिङको वाइबा राजा पनि गैर गाउ“मा बस्न थाले । सोही समयदेखि भेडा काटी भोज गर्ने चलन अहिलेसम्म पनि यथावतै छ । प्रत्येक बडादशैंको अÈटमीको दिन बिहान वाइबा राजाहरुको घरमा भेडा काटी भोज गरेर मात्र मौलाको पूजा गर्ने चलन छ । वाइबा राजाको नाती राजकुमार छेवाङका पनि आठ भाई छोरा र एक छोरीको जन्म भया राजा रानी (हजुर बाबा रहजुरआमा) को निधन भएपछि राजकुमार छेवाङले आङ्खनो बाजेको पुरानो राजदरबार डब्जाङजोङबाट केही पुर्वमा बाजे बज्यैको सम्झनामा दुईवटा मानेंहरु बनाउनुभएको रहेछ । सो माने अहिले पनि देख्न सकिन्छ । र छेवाङले पनि आङ्खनो निधनपछि मानें बनाउनुपर्छ भनि छोरा छोरीलाई भनेको हु“दा छोरा छोरीहरुले आङ्खनो बुवाको सम्झनामा मानें बनाउनुभयो । सो मानें बनाउनको लागी प्रत्येक छोराछोरीको तर्फबाट एक र एक मुरी धान भुटेको फुल, मकैको फुल, लट्टेको फुल गरी जम्मा नौरनौ मुरी र दुध एक र एक पाथी गरी नौ पाथी, त्यस्तै गरी दही, नौनी घ्यु, रक्सी जा“ड नौ नौ पाथी जम्मा गरी होमा नामको मानें बनाउनुभयो । सो होमा मानेंमा प्रत्येक १२ वर्Èमा मेला लाग्ने गर्दछ । यो होमा मानें बनाउनको लागी वाइवा राजाको रगतले रंगिएको हृयावेङ खोलाको ढुंगा लिएर बनाएको भन्ने त्यहा“का बुढापाकाहरुको भनाई रहेकोछ । अहिले पनि सो मानेंको ढुंगा टुटफुट भएमा वा मानेंमा भएको पा“च वटा बुद्घको मुतिर्हरु टुट्फुट भएमा वाइबाहरुको ज्वा“ई (चेलाको उपस्थितिमा हृयावेङ खोलाको ढुंगा ल्याएर मर्मत गर्ने गरिन्छ । यस गैर गाउ“मा अर्को रमाइलो कुरा के छ भने प्रत्येक बडादशैंको टिकाको दिन वाइबा राजाको शिकार खेल्ने चलनलाई साÔी राख्न धनुÈ वाण्ँबाट शिकार खेल्ने गरिन्छ । यो खेलमा एक व्यक्तीलाई कुकुरको रोल दिइन्छ भने गाउंको मुखियाले राजाको खेलेको हुन्छ । गाउ“का युवाहरुले जनताको रोलमा मृग, हरिण्ँ जस्ता वन्यजन्तुको सट्टा७लदकउस फर्सी ल्याई राख्ने गरिन्छ र शिकारीहरु कुकुरलाई लिएर राजाको घरबाट शिकार खेल्न निस्कन्छ । यसमा सत्य कुरा के छ भने वाइबा राजाको पालामा राजाले प्रयोग गर्ने गरेका वज्रवाण्ँलाई पनि शिकार खेल्ने ठा“उसम्म लाने गरिन्छ । सो वाण्ँबाट मारिएको शिकारको मासुको रुपमा प्रत्येक घरघरमा फसिर्को टुक्रा पठाउने गरिन्छ। त्यस पछाडी गाउ“को सबै जम्मा भएर हालको गाउ“को मुखियाको घरको आ“गनमा रातभरि रमाइलो गर्ने गर्छ र पृथ्वीको उत्पतीदेखी हालसम्मको कथा सुनाउ“दै मानें नाच्ने चलन छ
यस वाइबा राजाको दरवार Ôेत्रमा डब्ज्याङजोङमा अहिले हेर्न लायक वस्तुहरुमा यस प्रकार छन् ः(१) ढुंगाको ओखल,(२) ढुंगाको ढिकी,(३) जा“तोको पिंधबाट लालीगुरा“स फुलको रुख(सो रुखले जा“तोलाई तीस फिट माथि उचालेको छ ।(४) त्यस ईलाकाको प्रत्येक ढुंगामा ॐ मानें पद्मे हु“ लेखेको शिलालेखहरु । (५) सुत्केरीले उठाएको करिब पचास टनको ढुंगा आदि । वाइवा राजाको वंशजको नाम यसप्रकार छ – वाइबा राजा तागुर, रानी सिलिङ्मो, राजकुमारहरु ओम्वा, नब्वो, तिर्थ र गोम्बो राजकुमारी सत्यावती र सत्यावतीका छोरा छेवाङग र छेवाङगका आठ भाई छोराहरु । आठ भाई छोराहरु मध्ये एक भाई धादिङको दर्खामा र अर्को एक भाई नुवाकोटको दोलेवमा गई आङ्खनो प्रभुत्व जमाएको बुढापाकाहरुको भनाई रहेको छ । बा“की छ भाई हालको सेमजोङ गाविसको गैरा गाउ“मा आङ्खनो थलो बनाएर बसेको किंवदन्ती छ ।
यस कथामा उल्लेख गरिएका बुदा“हरु सेम्जोङग गा.वि.स.का बुढापाकाहरुको भनाई र यस ठाउ“मा भएको वस्तुहरुमा आधारित रहेको छ ।
"लौ आयो हजुर चना केराउ बदाम । " - सुमन थापा
| एका तर्फ शान्ती र अर्को तर्फ बिजय । एक जना पत्रकार दिदीले सिकाइदिएको रे । |
| आफुले बेचेको बदामको बोक्रा यिनी आँफै सङ्कलन गरी डस्टबिनमा हाल्छन । आफ्नो सभ्यता देखाउछन, इमान्दारिता पस्कन्छन । |
धुमधाम सँग सकियो वाइबा राजाको सम्झनामा खेलिने किर्पा
![]() |
| गाउका परम्परा सँरक्षक लम्भु ( गाउले प्रमुख ) |
विश्व दृष्टि दिवस 2069
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३१ करोड ४० लाख मानिसको दृष्टि क्षमता कमजोर पाइएको छ । जसमध्य चार करोड ५० लाख मानिस पूर्णरूपमा दृष्टिविहीन छन् । हाल नेपालम करिब दुई लाख ७० हजारभन्दा बढी मानिस अन्धोपन र एक लाख बढी दृष्टिविहीन रहेको तथ्यांक छ । तीमध्ये सबैभन्दा बढी आँखाको रोगमा मोतिबिन्दु देखापर्ने गरेको छ ।
म्हेन्दोमाया कन्सर्ट 2069
कार्यक्रमको सभापती - महिन्दो वाइबा , प्रमुख अतिथी - बहादुर सिङ लामा पछाडि तामाङ पत्रकार - मन्छिरिङ्ग तामाङ |
पर्यटकिय गन्तब्य – सेमजोङ गाँउ ( फोटो फिचर )
पैदल यात्राको लागी उपयुक्त गाउँ हो – सेमजोङ गाउँ । उच्च पहाडको यो गाउँ ऐतिहासिक महत्व, उच्च पहाडी जनजीवन, मौलिक संस्कृति र प्रकृतिक दृष्टिले सम्पन्न छ । पूर्व तिर नुवाकोट जिल्लाको सामरी गाविस, पश्चिम र दक्षिण तिर कटुञ्जे गाविस र उत्तरी क्षेत्र अर्थात सेमजोङको पछाडी नुवाकोट जिल्लाको बर्सुन्चेत गाविस पर्दछ । सेमजोङ गाउँ समुन्द्री सतहदेखी १२०० देखी १८०० मिटरको उचाईमा पर्दछ । सेमजोङ गाउँ ऐतिहासिक र पर्यटकिय दृष्टिले उपयुक्त छ । यो क्षेत्र प्रकृतिक सुन्दरता, स्रोत साधन र जडिबुटि उत्पादनको लागी उपयुक्त रहेको छ ।
डाँडापाखामा गाई–भैसी चराउने गोठालाहरु अनि वनपाखामा घन्कने तामाङ सेलो भाका र म्हेन्दोमाया झनै रमाईलो छ । यहाँको मौलिक पहिचान र आफ्नै संस्कृतिका छुट्टा छुट्टै विशिष्टताले आकर्षित गर्दछ ।
विभिन्न तिथि मितिमा लाग्ने मेलाहरुमा म्हेन्दोमाया, दो¥रा माने, साईकोलेको नाच गान पनि हेर्न सकिन्छ । भ¥याङ भुरुङ महादेव स्थानमा चैत्र राम नवमीका दिन हिन्दु धर्मावलम्बिहरुको ठुलो मेला लाग्ने गर्दछ । परापूर्वकालदेखी नै यो मेला भर्नका लागि विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
कस्ता स्त्रीहरू बिग्रन्छन्
कस्ता स्त्रीहरू बिग्रन्छन्ः पुरुषहरुले याद नगर्दा स्त्रीहरूको चरित्र भ्रष्ट हुन्छ । अतयवः पुरुषहरुले स्त्रीहरु विग्रन नपाऊन् भनेर यस कुरामा ध्यान दिनु पर्दछ । यी कुरामा ध्यान दिए स्त्रीहरु विग्रने कम सम्भावना हुन्छ । धेरैजसो स्त्रीहरू यिनै कुराले विग्रन्छन् । धर्मशास्त्रमा पनि भनेको छ कि यी तल लेखिएको कुराले स्त्रीहरु बिग्रन्छन् । अतएव बुद्धिमान पुरुषले स्त्रीहरूलाई यी कुरा गर्न नदिनू -
जिवनमा
1) सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
2) आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
3) आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।4) आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
5) धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
6) जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
7) आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
8) अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
9) आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
10) आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
11) आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
12) जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
13) यो याद राख्नुस् कि पैसा सबै थोक होइन
Subscribe to:
Posts (Atom)

